‘खजुरे ब्रो’ निर्देशक भन्छन्- फिल्म बनाउँछु भनेर जबरदस्ती बनाउन भएन

दोश्रो सिनेमामा निर्देशनमा झण्डै दशकको समय लगाएका निर्देशक सुरज सुनुवारले राम्रो कथा नभेटेरै यति समय लागेको बताएका छन्। ‘तपाईंसँग रोचक कथा हुनुपर्‍यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर...

भर्खरै पोस्ट गरिएको

५१ औँ दिनको यात्रामा ‘महाजात्रा’

काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको...

‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी...

धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने

काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको...

‘मनसरा’ निर्देशकलाई यसपटक टाउको दुखेको छैन्

कवि हुँदै सिनेमा लेखन र सिनेमा लेखनपछि ‘जारी’बाट निर्देशकमा डेब्यू भएका उपेन्द्र सुब्बा सो सिनेमालाई पचास प्रतिशत मात्रै दिन्छन्। भन्छन्- तर मेरो लेखाइमाचाँहि बडो सुन्दर थियो। उनी...

हलमा केकीको ‘बोक्सीको घर’ र आयुषको ‘रुस्लान’

शुक्रबारबाट नेपाली वक्सअफिसमा दुई नयाँ सिनेमा ‘बोक्सीको घर’ र बलिउड सिनेमा ‘रुस्लान’ रिलिज भएका छन्। केकी अधिकारी निर्मित सिनेमाले नेपाली समाजमा समाजका अबला नारीमाथि बोक्सीका...

आशुतोष र अन्जुको कसम (भिडियो)

काठमाडौँ। गायक आशुतोष राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रायन राईको शब्द रचना रहेको गीतमा आशुतोष राईको संगीत रहेको छ। ”तिम्ले छोडी गयौं भने बाँच्नु म कसरी,दुनियाँको...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

५१ औँ दिनको यात्रामा ‘महाजात्रा’

काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको...

‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको...

धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने

काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु...

हलमा केकीको ‘बोक्सीको घर’ र आयुषको ‘रुस्लान’

शुक्रबारबाट नेपाली वक्सअफिसमा दुई नयाँ सिनेमा ‘बोक्सीको घर’ र बलिउड सिनेमा ‘रुस्लान’ रिलिज भएका छन्। केकी अधिकारी निर्मित सिनेमाले नेपाली समाजमा समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको...

‘मनसरा’ निर्माण टिम कविता कन्सर्टमा

काठमाडौँ। बैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मनसरा’ निर्माण टिम अहिले सिनेमाको तीव्र प्रचारमा लागेको छ । यो सिनेमाको निर्माण टिमले अन्य सिनेमाको भन्दा केही फरक ढंगले प्रचार प्रसार गरिरहेको छ । सिनेमाको...

केकीको चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिजअन्तर्गत आजबाट अभिनेत्री केकी अधिकारीको अभिनय र निर्माण रहेको चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो। सिनेमाको...

स्थानीय जात्रामा खजुरे ब्रो टिम (फोटो फिचर)

काठमाडौँ। नेपाली कला संस्कृति जोगाउने हामी सबैको दायित्व हो। नयाँ पुस्ता पुरानो संस्कृति बचाउनतिर तल्लीन हुन जरुरी छ। त्यसैले पनि सीतापाइला राम कोटमा ७७ बर्ष अघि देखि निरन्तर हुँदै आइरहेको हरिसिद्दी जात्रामा चलचित्र ‘खजुरे...

बलिउड / हलिउड

‘पुष्पा-२’ को नयाँ टिजर अल्लु अर्जुनको फरक लुक्स

काठमाडौँ। यस वर्षको प्रतिक्षित भारतीय सिनेमा ‘पुष्पा- द रुल’ले नयाँ टिजर सार्वजनिक गरेको छ। सिनेमाका शीर्ष अभिनेता अल्लु अर्जुनको जन्मदिनको अवसरमा सिनेमाको टिजर सार्वजनिक गरिएको हो। करिब १ मिनेट ८...

बलिउड अभिनेत्री ज्याकलिन नेपाल आइपुगिन्

काठमाडौँ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी ज्याकलिन ज्वेलरी फेसन रनवेमा सहभागी हुन नेपाल आएकी हुन्। ज्याकलिन शनिबार आरबी डायमन्ड ज्वेलर्सको...

हेर्नुस् कस्तो बन्यो ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर

हलिउड एक्सन-कमेडी फ्रान्चाइज ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा विल स्मिथ र मार्टिन लरेन्सको जोडी आफ्नो पुरानै अन्दाजमा जासूसको भूमिकामा देखिएका छन् । चौथो सिरिजको नाम...

‘रामायण’ का लागि शाकाहारी बने रणवीर

एजेन्सी । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदै छन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरजस्त क्रेज बनेको छ । फिल्मकै लागि...

ज्याकलिन नेपाल आउँदै, यस्तो छ कार्यतालिका

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज आर बि डायमण्ड ज्वेलर्सको निमन्त्रणामा नेपाल आउने भएकी छन। सोमबार एक कार्यक्रमकाबीच कम्पनीले यसको जानकारी दिएको हो। आर बीले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा उनलाई...

५ सय करोड कमाएको सिनेमाकी हिरोइनको सिनेमालाई ५ करोड कटाउन धौ धौ

धेरैलाई आश्चर्यमा पार्दै ५ सय करोड भारु कमाइ गरेको सिनेमाकी मुख्य अभिनेत्री अदा शर्माको पछिल्लो रिलिज भने वक्सअफिसमा संघर्षरतः बनेको छ। उनी अभिनित पछिल्लो रिलिज ‘द केरल स्टोरी’ले...

राम्री मात्र होइन पढाइ पनि तगडा छ यी साउथ अभिनेत्रीको, कोही डाक्टर त कोही इन्जिनियर

प्यान इन्डिया सिनेमाको लहरले भारतमा दक्षिण भारतीय सिनेमाका अभिनेत्रीहरुको लोकप्रियता फराकिलो बनेको छ। दक्षिण भारतीय सिनेमामात्र होइन भारतको सबैभन्दा ठूलो सिनेउद्योग बलिउडमा समेत उनीहरुको माग छ।...

गीत संगीत / म्युजिक भिडियो

विकु लामाको गीत ‘सुनको सिक्री’ सार्वजनिक (भिडियो)

काठमाडौँ। साहित्यकार तथा गीतकार विकु लामाको ‘सुनको सिक्री’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रघुजी फ्ल्म्सिको प्रस्तुती रहेको गीतको म्युजिक भिडियो विहिबार साँझ ओएसआर डिजिटलको युट्युव...

नेपाली कलाकारको हिन्दि गीत ‘धड्काए मेरे दिलको’ भिडियो सार्वजनिक

काठमाडौँ। नेपाली कलाकारको हिन्दि गीतको भिडियो सार्वजनिक गरिएको छ। जी म्युजिक कम्पनी मार्फत सार्वजनिक गीतमा अभिजित भट्टाचार्य र संजिता देओजाको स्वर रहेको छ। शिखर सन्तोषको संगीत रहेको गीतमा शब्द रचना संजिता देओजाको रहेको छ। शिखर...

सौरभको ‘बिपनीमा भेटौँ भन्थे’ मा दीपक र बिदुषी

काठमाडौँ। नव गायक सौरभ खतिवडाको स्वरमा ‘बिपनीमा भेटौँ भन्थे’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ। गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ। भिडियोमा...

प्रेमी विष्णुसँग एलिना चौहानले कसिन लगनगाँठो

गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी छन्। चौहानले सापकोटासँग झापामा लगनगाँठो कसेकी हुन्। सापकोटा बाङलुङबाट जन्ती लिएर मंगलवार झापा पुगेका थिए। उनी साँझमा भएको मेहेन्दी समारोहमा सहभागी बनेका थिए। केही...

यादुको ‘चिया पिउने बाहाना’ मा रेनुका (भिडियो)

काठमाडौँ। गायक यादु सुवेदीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चिया पिउने बाहाना’ बोलको गीतमा अनिश ओकिलीको शब्द तथा संगीत र जेम्स प्रधानको संगीत संयोजन रहेको छ। भि डियोमा गायक यादु र...

फोटो फिचर

‘महाजात्रा’ प्रिमियरमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौँमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । लेखक तथा निर्देशक...

नीति शाहको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ (फोटो फिचर)

काठमाडौँ। यस अघि तीन वटा चलचित्रमा अनुबन्धित भएर पनि मोडल नीति शाह नायिका बन्न सकेकी थिईनन् । उनी यतिबेला बल्ल चलचित्रमा नायिका भएकी छिन् । सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’ मा उनी नायिका...

मोडल मन्जु थापाको ग्ल्यामरस लुक्स (फोटो फिचर)

काठमाडौँ। नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा कलाकार बन्ने उदेश्य बोकेर बिगत ४ बर्ष देखि कला क्षेत्रमा सक्रिय मन्जु थापाले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरि सकेकी छन् । यस बर्षको तीजमा महानायक...

चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक कार्यक्रम (फोटो फिचर)

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो।...

कलाकारितामा अघि बढ्दै विमला निरौला (फोटो फिचर)

काठमाडौँ। नेपाली कला क्षेत्रमा लागेर आफ्नो भबिस्य बनाउन चाहने युवा युवतीहरुको संख्या धेरै छ। म्युजिक भिडियोमा मोडल बन्ने होस् चलचित्रमा नायक नायिका बन्न रुचि राख्नेहरु धेरै नै आउन थालेका छन्। यसै...

नयाँ भिडियोहरु

आशुतोष र अन्जुको कसम (भिडियो)

काठमाडौँ। गायक आशुतोष राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रायन राईको शब्द रचना रहेको गीतमा आशुतोष राईको संगीत रहेको छ। ”तिम्ले छोडी गयौं भने बाँच्नु म कसरी,दुनियाँको...

गीतकार अधिकारीको गीतमा आश्मा र सरोज

काठमाडौं। गीतकार तारा अधिकारीको नयाँ गीत ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार अधिकारीको रचना रहेको गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा...

शंकर श्रेष्ठको प्रेममा कुसुम (भिडियो)

काठमाडौँ। गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ। प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको...

अजित घिसिङ र अनु चौधरीको ‘वाचा’ (भिडियो)

काठमाडौं। नेपाली साङ्गीतिक क्षेत्रमा बहुआयामीक व्यक्तित्वको छवि बनाउन सफल संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार...

नन्दु गुरुङको ‘शिरबन्दी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीतमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गीतलाई राजु...

सुदिपको जापानी र नेपाली भाषा मिश्रित ‘ओउ ओउ ताकेया’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रीत गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक गरिएको छ । लामो समय देखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि गायक पन्तले नै लेखेका हुन् । गीतको म्युजिक...

अमर र निशाको ‘लै बरिलै’ मा स्मारिका र प्रशान्त (भिडियो)

काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु...