Category - Bollywood

बलिउड फिल्म ‘उडता तीर’ नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध

एजेन्सी । आयुष्मान खुराना र सारा अली खानको नयाँ फिल्म ‘उडता तीर’ प्रदर्शनका लागि तयार भएको छ। यतिबेला यी कलाकार फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । तर यसैबीच ‘उडता तीर’ लाई नेपालले प्रतिबन्ध लगाईएको...

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

एजेन्सी । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर उनको...

‘दृश्यम ३’ ३ दिनमै २७२ करोड पार

एजेन्सी । अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘दृश्यम ३ : द कन्क्लुजन’ अहिले चर्चामा छ। विजय सालगाउँकरको कथा समेटिएको फिल्म अक्टोबर २, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज भएको हो। यो ‘दृश्यम’ फ्रेन्चाइजको हिन्दी संस्करणको...

‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड

एजेन्सी। हिन्दी फिल्म ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेपछि यसको दोस्रो भाग निर्माण हुने भएको छ। निर्देशक विशाल चतुर्वेदीले फिल्मको सिक्वेलको तयारी सुरु भइसकेको पुष्टि गरेका छन्। नीम करोली बाबाको जीवन...

‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित

। सामाजिक सञ्जालमा आएका प्रारम्भिक प्रतिक्रियामा यशको अभिनय, उनको स्क्रिन प्रेजेन्स, एक्सन, सिनेमाटोग्राफी र प्रोडक्सन डिजाइनको प्रशंसा

पर्दाको कथा, राजनीतिमा वास्तविकता

एजेन्सी। सन् २०१८ मा विजय अभिनीत सरकारले निर्वाचनमा हुने धाँधली र मताधिकारको विषय उठाएको थियो। फिल्ममा उनले आफ्नो मतका लागि लड्दै अन्ततः स्वयं उम्मेदवार बनेर जित्ने पात्र निभाएका थिए। आठ वर्षपछि त्यो कथा वास्तविकतासँग मिल्न...

अस्कर २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म

फिल्म ‘वन ब्याटल अफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म घोषित भएको छ। निर्देशक पल थोमस एन्डरसनले सोही फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। यो फिल्मले राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत...

सुनिल थापाको निधनले प्रियङ्का चोपडा स्तब्ध

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको असामयिक निधनले अन्तर्राष्ट्रिय स्तरकी अभिनेत्री प्रियङ्का चोपडालाई गहिरो रूपमा छोएको छ। बलिउडको चर्चित बायोपिक चलचित्र ‘मेरी कोम’ (२०१४) मा गुरु–शिष्यको भूमिकामा...

‘ब्याटल अफ गलवान’गीतमा सलमान संगै देखिए अनुप बिक्रम

एजेन्सी। फिल्म ‘ब्याटल अफ गलवान’मार्फत अभिनेता अनुप विक्रम शाहीले बलिउडमा पाइला टेक्ने खबर सार्वजनिक भएसँगै उनको भूमिकालाई लिएर चर्चा चुलिएको थियो । केहीले उनलाई सलमान खानको वरिपरि देखिने सानो भूमिकामा मात्र सीमित हुने अड्कल...

थलापति विजयको अन्तिम सिनेमा ‘जन नायगन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । एच विनोदको निर्देशनमा निर्माण भएको तमिल सिनेमा ‘जन नायगन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ सार्वजनिक गरिएको सिनेमाको ट्रेलरमा तमिल सुपरस्टार थलापति विजयको दमदार एक्सन अवतार देख्न सकिन्छ । यो सिनेमालाई...

Copyright © 2012 - 2026 | All Right Reserved.