नन्दु गुरुङको ‘शिरबन्दी’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीतमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।

गीतलाई राजु कार्किले एरेन्ज गरेका छन्। मुहासिं थापा मगरले छायाँकन गरेको भिडियोको सम्पादन जीवन थापा मगरले गरेका छन् । ताराविर पाण्डेले निर्देशन गरेको भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.