बलिउड अभिनेत्री ज्याकलिन नेपाल आइपुगिन्


काठमाडौँ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी ज्याकलिन ज्वेलरी फेसन रनवेमा सहभागी हुन नेपाल आएकी हुन्।

ज्याकलिन शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुने ज्वेलरी फेसन रनवेमा शो स्टपर बन्नेछिन्। त्रिभुवन विमानस्थलमा आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले ज्याकलिनलाई स्वागत गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.