नेपाली कलाकारको हिन्दि गीत ‘धड्काए मेरे दिलको’ भिडियो सार्वजनिक


काठमाडौँ। नेपाली कलाकारको हिन्दि गीतको भिडियो सार्वजनिक गरिएको छ। जी म्युजिक कम्पनी मार्फत सार्वजनिक गीतमा अभिजित भट्टाचार्य र संजिता देओजाको स्वर रहेको छ। शिखर सन्तोषको संगीत रहेको गीतमा शब्द रचना संजिता देओजाको रहेको छ। शिखर सन्तोषले निर्देशन गरेको भिडियोमा हर्ष मन्हास र महाक महाजन फिचर्ड छन्। भिडियोमा प्रसन्न कुँवरको छायांकन र सम्पादन रहेको छ। ‘धड्काए मेरे दिलको’ बोलको रोमान्टिक गीतको भिडियो रोमान्टिक शैलीमा निर्माण गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.