काठमाडौं । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’का नेपाली फ्यानलाई खुसीको खबर छ । ब्याण्ड स्थापनाको आठौं वर्षगाँठको सन्दर्भमा ब्याण्डको कन्सर्ट फिल्म ‘ब्ल्याकपिंक्स वर्ल्ड टुर : बर्न पिंक’ आगामी शुक्रबार...
Category - Hollywood
‘पाइरेट्स अफ द क्यारेबियन’ का अभिनेता टामायो पेरीको निधन
एजेन्सी । हवाईमा सर्फिङ गरिरहँदा सार्कको आक्रमणमा परी पाइरेट्स अफ द क्यारेबियन चलचित्रका अभिनेता टामायो पेरीको निधन भएको छ । ४९ वर्षीय अभिनेताको आइतबार अपराह्न निधन भएको होनोलुलुको आपत्कालीन सेवाले पत्रकार सम्मेलनमार्फत जानकारी...
गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब पाउन्ड बढ्ने
एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायतको अर्थतन्त्रमा १ अर्ब डलरभन्दा बढीको योगदान दिने अपेक्षा गरिएको छ । बार्कलेज बैंकको अनुमानले यस्तो देखाएको हो । बैंकले गरेको ‘स्वीफ्टनोमिक्स’ अध्ययनका अनुसार स्विफ्टको...
हेर्नुस् कस्तो बन्यो ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर
हलिउड एक्सन-कमेडी फ्रान्चाइज ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा विल स्मिथ र मार्टिन लरेन्सको जोडी आफ्नो पुरानै अन्दाजमा जासूसको भूमिकामा देखिएका छन् । चौथो सिरिजको नाम ‘ब्याड ब्वाइज : राइड वा डाइ’...
‘ओपनहाइमर’मय बन्यो ओस्कर, उत्कृष्ट फिल्मसहित ७ अवार्डमा मार्यो बाजी
९६ औं ओस्कार अवार्ड ‘ओपेनहाइमर’मय बनेको छ। आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको बायोपिक सिनेमाले उत्कृष्ट फिल्म तथा निर्देशक सहित ७ विधामा आफूलाई उत्कृष्ट सावित गरेको छ । उत्कृष्ट फिल्मका लागि क्रिस्टोफर...
हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको सम्पादन विधाको जुरीमा भरत
काठमाडौं । फिल्म सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३ मा जुरीको भूमिकामा काम गरेका छन् । हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड...
फिल्म ‘बार्बी’ को छायांकनले बेलायती अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान
एजेन्सी । यसवर्षको ब्लकबस्टर फिल्म ‘बार्बी’ले छायांकनको क्रममा बेलायती अर्थतन्त्रमा ८० मिलियन पाउण्डको योगदान गरेको वितरण कम्पनी वार्नर व्रदर्सले जनाएको छ । स्टुडियोका अनुसार यो फिल्मले ६८५ जनालाई रोजगारी दिएको छ, ६००० भन्दा...
‘प्लानेट अप द एप्स’ को नयाँ शृंखलाको ट्रेलर सार्वजनिक
काठमाडौं । हलिउड ब्लकबस्टर ‘प्लानेट अफ द एप्स’को युनिभर्सलाई पुनः ठूलो पर्दामा हेर्न पाइने भएको छ । अघिल्लो भाग रिलिज भएको ६ वर्षपछि ‘किङ्डम अफ द प्लानेट अफ द एप्स’ को ट्रेलर सार्वजनिक भएको छ । यसमा मुख्य पात्र सिजरको छोरा...
अवतारमा ७३ वर्षे सिर्गोनी बनिन् १४ वर्षे किरी
एजेन्सी । अद्भुत, अलौकिक, अविश्वसनीय विश्व देखाउने जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकलाई थुप्रै कुरामा चकित बनाएको छ । पानीभित्र खिचिएको दृश्यदेखि लिएर सबै कलाकार र जीवजन्तुको इम्प्रेसनलाई फिल्मांकन गरिएपछि अब...
काइली जेनर यस वर्ष विश्वकै महँगो सेलिब्रेटी
काठमाडौं। प्रतिष्ठित फोर्ब्स पत्रिकाले सन् २०२२को विश्वका महँगो सेलिब्रेटीहरुको सुची तयार पारेका छन् । यस सूचीमा सेलिब्रेटीको सम्पत्ति नभई तलब मात्र जोडिएको छ ।सुचिमा चलचित्र, संगीत, फेसन र खेलकुदका क्षेत्रका सेलिब्रेटी परेका छन्...
चीनद्वारा क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई बलात्कारको आरोपमा १३ वर्ष कैद सजाय
ऐजेन्सी । बेइजिङको एक अदालतले चिनियाँ मूलका क्यानेडियन पप स्टार क्रिस वुलाई बलात्कार लगायतका अपराधमा दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ । बेइजिङको चाओयाङ जिल्ला अदालतले वुलाई सन् २०२० मा भएको बलात्कारको आरोपमा ११ वर्ष ६...
र्यापर कान्ये वेस्ट सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्ने
एजेन्सी । र्र्यापर कान्ये वेस्टले सन् २०२४ मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न स्क्यान्डल र विवादमा घेरिएका कान्येले सामाजिक सञ्जालमार्फत निर्वाचन अभियान घोषणा गरेका हुन्...
हलिउड अभिनेता क्रिस हेम्सवर्थले फिल्म अभिनयबाट विश्राम लिने
मनि लोन्ड्रिको केशमा ज्याकलिन फेर्नान्देज़को जमानत याचिका आज सुनुवाइ
एजेन्सि । लामो समय देखि मनि लोन्ड्रिको केशमा मुछिएकि बलिबुड अभिनेत्रि ज्याकलिन फेर्नान्देज़को आज पटियाला हाउस कोर्टले उनको नियमित जमानत याचिका सुनुवाइ गर्ने छ । सुनुवाइमा ज्याकलिन पनि पटियाला हाउस कोटमा पुगेकि थिइन । कोर्टको...