Category - Kollywood

चलचित्र ‘फ्रेन्च किस’ को टिजर सार्वजनिक

सेलिब्रेटी नेपाल । चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट अनाउन्स गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति जानकारी गराइएको हो । ‘फ्रेन्च किस’ माघे...

‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल। चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ। सार्वजनिक पोस्टरमा म्याग्दीको...

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल । चलचित्र ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्रको टिमले शुक्रबार करिब दुई मिनेटको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । आगामी मङ्सिर ४...

के शिवम अधिकारी अशोक दर्जीलाई लिएर नयाँ चलचित्र बनाउँदैछन् ?

सेलिब्रेटी नेपाल। एक सय पचास भन्दा बढी चलचित्रको कथा लेखिसकेका तथा ‘सुश्री’,’पंचायत’ लगायतका चलचित्र निर्देशन गरिसकेका शिवम अधिकारी पछिल्लो समय आफ्नै कथामा आफैं निर्देशन गर्ने तयारीमा जुटेका छन्। तर, उनले निर्देशन...

तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल । तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । सुनौलो तारा...

प्राविधिक कारण ‘प्रतिवैरम्’को प्रदर्शन स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने

सेलिब्रेटी नेपाल। रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘प्रतिवैरम्’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ। चलचित्रका केही प्राविधिक कामहरू पूरा हुन बाँकी रहेकाले पूर्वनिर्धारित प्रदर्शन मिति सारिएको निर्देशक दासले...

चलचित्र विकास बोर्डका समितिमा विज्ञता र दक्षतालाई प्राथमिकता, पहिलोपटक खुला आवेदन आह्वान

सेलिब्रेटी नेपाल । चलचित्र विकास बोर्डअन्तर्गतका विभिन्न समितिलाई थप प्रभावकारी, व्यवस्थित र विशेषज्ञतामा आधारित बनाउने उद्देश्यसहित बोर्डका अध्यक्ष मनीष मण्डितले समितिका सदस्यका लागि पहिलोपटक सार्वजनिक रूपमा खुला आवेदन आह्वान...

Copyright © 2012 - 2026 | All Right Reserved.