Category - Photo Gallery

चलचित्र ‘एक्लो’को भव्य सेटअपमा छायांकन

काठमाडौँ। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ। निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट...

अपर मुस्ताङमा ४५ लाखको सेटमा हुँदैछ चलचित्र ‘एक्लो’को छायाङ्कन (फोटो फिचर)

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ । छायाङ्कनरत चलचित्रका...

‘महाजात्रा’ प्रिमियरमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौँमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त...

लोकप्रिय अभिनेत्रीको रुपमा उदाउने लक्ष्य बोकेकी बिना

काठमाडौँ। नेपाली कला क्षेत्रमा केहि गर्ने र यसैमा भबिष्य बनाउने भन्दै थुप्रै नव प्रवेशीहरुको आगमन भई रहेको छ। नेपाली चलचित्र क्षेत्र फराकिलो पनि बन्दै गईरहेको छ। यो क्षेत्रमा केहि गरौँ भन्ने उदेश्य बोकेर प्रवेश गर्ने मध्येकी एक...

नीति शाहको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ (फोटो फिचर)

काठमाडौँ। यस अघि तीन वटा चलचित्रमा अनुबन्धित भएर पनि मोडल नीति शाह नायिका बन्न सकेकी थिईनन् । उनी यतिबेला बल्ल चलचित्रमा नायिका भएकी छिन् । सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’ मा उनी नायिका भएकी हुन् । चलचित्रको यतिबेला...

मोडल मन्जु थापाको ग्ल्यामरस लुक्स (फोटो फिचर)

काठमाडौँ। नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा कलाकार बन्ने उदेश्य बोकेर बिगत ४ बर्ष देखि कला क्षेत्रमा सक्रिय मन्जु थापाले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरि सकेकी छन् । यस बर्षको तीजमा महानायक राजेश हमाल संग भिडियोमा काम...

चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक कार्यक्रम (फोटो फिचर)

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा केतन क्षेत्रीको...

मोडल समिक्षा क्षेत्रीको हट फोटोसुट

काठमाडौँ। दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुल्न सफल मोडल समिक्षा क्षेत्रीले हालै हट फोटो सुट गराएकी छन्। म्युजिक भिडियो हुँदै ठुलो पर्दामा गर्ने लक्ष्यका साथ अघि बढेकी समिक्षाले कलाकारितामा लागेर नाम र दाम...

स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट माग्दै मोडल उषा उप्रेती

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । यसपटक केही क्षेत्रमा फिल्मका कलाकारहरु पनि उम्मेदवार बनेका छन् । उम्मेदवार नबनेका कलाकारहरु भने मनपर्ने उम्मेदवार र दललाई भोट...

सुष्माको बिकिनी पोजको चर्चा बलिउडमा समेत

काठमाडौं। अभिनेत्री तथा मोडल सुष्मा अधिकारीले स्विमिङ पुलमा गरेको फोटोसुटको तस्वीरहरु शेयर गरेर सामाजिक संजालको गर्मी बढाएकी छिन् । हल्का गुलाबी रंगको बिकिनीमा सुष्माले निकै बोल्ड पोज दिएकी छिन् । अभिनेत्री सुष्मा अधिकारी यतिबेला...

मोडलिङ्गमा अघि बढ्दै जुना कार्की (फोटो फिचर)

काठमाडौँ। नेपाली कला क्षेत्रमा आफ्नो भबिस्य बनाउने सोचका साथ अघि बढी रहेकी जुना कार्की महोत्तरीमा जन्मिएकी हुन्। उनि बिगत एक बर्ष देखि नेपाली म्युजिक भिडियोमा मोडलको रुपमा काम गरि रहेकी छन्। उनले करिब दुई दर्जन म्युजिक भिडियोमा...

कलाकारितामा सम्भावना बोकेकी मनिषा

काठमाडौं । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन् । पछिल्लो समयमा नयाँ पुस्ताका युवा, युवतीहरु पनि यस क्षेत्रमा रुचि राख्न थालेका छन् । कति सफल पनि भइरहेका छन्...

कलाकारितामा अघि बढ्दै विमला निरौला (फोटो फिचर)

काठमाडौँ। नेपाली कला क्षेत्रमा लागेर आफ्नो भबिस्य बनाउन चाहने युवा युवतीहरुको संख्या धेरै छ। म्युजिक भिडियोमा मोडल बन्ने होस् चलचित्रमा नायक नायिका बन्न रुचि राख्नेहरु धेरै नै आउन थालेका छन्। यसै क्रममा मोडल बनेर आफ्नो करियर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.