राम्री मात्र होइन पढाइ पनि तगडा छ यी साउथ अभिनेत्रीको, कोही डाक्टर त कोही इन्जिनियर


प्यान इन्डिया सिनेमाको लहरले भारतमा दक्षिण भारतीय सिनेमाका अभिनेत्रीहरुको लोकप्रियता फराकिलो बनेको छ।

दक्षिण भारतीय सिनेमामात्र होइन भारतको सबैभन्दा ठूलो सिनेउद्योग बलिउडमा समेत उनीहरुको माग छ। दक्षिण भारतीय अभिनेत्रीहरुको चर्चा हुँदा उनीहरुको सुन्तरताको गज्जब चर्चा हुन्छ।

अभिनयमा समेत क्षमता प्रस्तुत गरेका उनीहरु जति सुन्दर छन् , पढाइलेखाइमा पनि उत्तिनै तगडा छ। उनीहरुमध्ये कोहीले इन्जिनियरिङको पढाइ गरेका छन् त कोहीले मेडिकल डक्टर पढेका छन्।

यस्तै पाँच अभिनेत्रीहरुको सूचि यस्तो छः

Kajal Aggarwal shares her HOT BIKINI pictures from Maldives : Bollywood News - Bollywood Hungama

काजल अग्रवाल – उनको सुन्तराका बारेमा धेरै भनिरहन पर्दैन। उनी बलिउड र दक्षिण भारतीय सिनेमामा रुचाइएकी अभिनेत्री हुन्। ‘सिंघम’ लगायतका सिनेमाका लागि परिचित उनले आमसंचारमा स्नाकोत्तर गरेकी छन्। यसका अलवा उनले बजारीकरण तथा विज्ञापनको समेत विज्ञता हासिल गरेकी छन्।

Check out how hot Trisha Krishnan looks sporting a black Raynah kaftan outfit

तृषा कृष्णन- बलिउड अभिनेत्री ऐश्वर्या रायसँग  पोनियन सेल्वनमा समानान्तर भूमिकामा काम गरेकी तृषा बिबिए उत्तिर्ण हुन्।

Taapsee Pannu Looks Smoking Hot In Red, Check Out The Diva's Sexy Looks - News18

तापसी पन्नू – उनी बलिउड तथा दक्षिण भारतीय सिनेमामा लोकप्रिय अभिनेत्री हुन् । पढाइको कुरा गर्नुपर्दा उनले इन्जिनियरिङ गरेकी छन्।

Sai Pallavi to team up with this top actor for the first time! - Hot buzz - News - IndiaGlitz.com

साई पल्लवी – आफ्नो शालिन सुन्दरताको लागि परिचित साईले एमबिबिएसको पढाइ गरेकी छन्। उनले टिबिल्टि स्टेस मेडिकर विश्वविद्यालयबाट डाक्टरीको पढाइ पूरा गरेकी हुन्। उनले ‘मारी-२’, ‘गार्गी’ जस्ता सिनेमामा काम गरेकी छन्।

Top 10 Hot and Bold Photos of Samantha Ruth Prabhu You Must See Now - News18

सामन्था रुथ प्रभु – सिनेमा-वेब सिरिजमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी सामन्थाले वाणिज्य शास्त्रमा ग्रयाजुएशन गरेकी छन् । उनी पढाइ सकेर अभिनयमा आएकी हुन्।