नीति शाहको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ (फोटो फिचर)



काठमाडौँ। यस अघि तीन वटा चलचित्रमा अनुबन्धित भएर पनि मोडल नीति शाह नायिका बन्न सकेकी थिईनन् । उनी यतिबेला बल्ल चलचित्रमा नायिका भएकी छिन् । सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’ मा उनी नायिका भएकी हुन् ।

चलचित्रको यतिबेला धमाधम छायाँकन भई रहेको छ। चलचित्रमा नीति संगै रेयर राई,महेश त्रिपाठी,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।