Category - Videos

कुमार आचार्य निर्देशित ‘तिम्रै हुने मन छ’ (भिडियो)

काठमाडौं । गायक सुर्य भुजेल र गायिका नित्या शिवाको स्वर रहेको गीत ‘तिम्रै हुने मन छ’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज तथा राजीव...

विसीको ‘मुटुमै गाँसेको साइनो’

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ...

रचना र निर्मलको ‘शीतल छायाँमा’

काठमाडौँ। गायिका रचना रिमाल र गायक निर्मल दियालीको स्वरमा पूर्वेली भाका भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘शीतल छायाँमा’ बोलको गीतमा खोम गुरुङको शब्द रचना,गायक स्वयमको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन...

राज र हेनाको ‘नजरका इशारा’

काठमाडौं। गजल गीत ‘नजरका इशारा’ भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना किरण रिजालको रहेको छ भने स्वर कमल बिस्ट र सङ्गीत शशि विक्रम थापाको रहेको छ । गीतमा युवा-युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले...

करण र नितुको ‘काँडा भएनि’ मा मलिका

काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र मोडल मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘काँडा भएनि’ बोलको गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ । थुग्तेन डुक्पाको शब्द...

गोविन्दको गीत ‘घोर अन्याय भो’ मा शिल्पा र नेत्र (भिडियो)

काठमाडौँ । गायक गोविन्द राईको स्वरमा रहेको गीत ‘घोर अन्याय भो’ सार्वजनिक गरिएको छ । गजल शैलीमा तयार प्रेमपिडा बोल्ने गीतमा लय संग्रौलाको शब्द तथा विकास चौधरीको संगीत छ । गीतको एरेन्ज संजय हमालले गरेका हुन् । गीतको भिडियोमा शिल्पा...

दीपक बराईलीको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक दीपक बराईलीको स्वरमा रहेको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक गरिएको छ । फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक भएको...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं। गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ सार्वजनिक गरिएको छ । गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । सय भन्दा बढी काठे गीत...

‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो चलचित्रमै समावेस गरिने

काठमाडौं- चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो बनाउनेका लागि निर्माणपक्षले आकर्षक योजना अगाडि सारेको छ । प्राप्त हुने उत्कृष्ट एक भिडियोलाई ‘बेहुली फ्रम...

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ ( भिडियो)

काठमाडौं। कृष्णाष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ । यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् ।...

सामाजिक प्रेम कथानक वेव सिरिज ‘प्रेम कथा’

काठमाडौँ। सामाजिक प्रेम कथानक वेव सिरिज ‘प्रेम कथा’ सार्वजनिक गरिएको छ। गत साताबाट प्रशारण सुरु गरिएको सिरिजको दोश्रो भाग सार्वजनिक भई सकेको छ। पवन भुजेलको लेखन तथा निर्देशनमा बनेको सिरिजको पहिलो भागबाट प्राप्त...

सुगम र अन्जुको स्वरमा प्रेमिल गीत ‘इन्द्रेणी’

काठमाडौँ । गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा नयाँ प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक गरिएको छ। शुक्रबार ‘आइ एम इन्टरटेन्मेन्ट’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीत जति सुमधुर अनि...

म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक (भिडियो)

काठमाडौँ। म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक गरिएको छ। बाबुल गिरीको स्वर र संगीत रहेको गीत सुन्धारा स्थित सिने दि सेफ सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। रामहरी खड्का शब्द रचना रहेको छ। सार्वजनिक...

सारिका, योगेश र गीताको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक

काठमाडौं । नेपाली नारीहरूको महान पर्व तीज नजिकिँदै गर्दा तीजसम्बन्धी गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक गरिएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी...