Contact Us

राजनराजको गीतमा बुढेसकालकी आमाको पिडा (भिडियो)

काठमाडौँ । आमा-बाबुको सपना बुढेसकालको साहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट रहेका छन् । त्यस्तै कथा बोकेको एक मार्मिक गीतीकथा सार्वजनिक गरिएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल...

‘मिस युनिभर्स नेपाल २०२४’ हुने

काठमाडौँ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ । बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो । ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल...

चलचित्र ‘ईश्वर’ मा पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘ईश्वर’ मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्र माघ २८ गतेबाट फ्लोरमा...

रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने

काठमाडौं । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्याप गीतको रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने भएको छ ।आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोका बारे जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट...

‘गोर्खा वारियर’ फागुन ११ मा

काठमाडौं। बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली चलचित्र ‘गोर्खा वारियर’ अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएपछि...

‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को ताज फ्लावियाले हात पारिन्

काठमाडौँ । काठमाडौँकी २१ वर्षीय फ्लाविया महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ घोषित भएकी छन् । विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।...

चित्रा पारिवारिकसँगै साथीत्वको कथा हो: निर्देशक लामिछाने

काठमाडौँ। आगामी शुक्रवार अर्थात यही पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’लाई निर्माण पक्षले बाबु छोरीको पारिवारिक कथा भन्दै प्रचार गरिरहेको छ । बिहीबार पत्रकारसँगको अन्तर्क्रियामा निर्देशक घनश्याम लामिछानेले यो चलचित्र...

गीतकार कल्पनाको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।...

‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक मिरुना र दया प्रेममा

काठमाडौँ। अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को...

सामाजीक कथामा शेखर लामाले ‘लुसु’ निर्माण गर्दै

काठमाडौँ। दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने चलचित्र ‘लुसु’ सामाजीक कथामा बन्नेछ। चलचित्रको निर्देशन नवराज...

कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक

काठमाडौँ। टेलिभिजन तथा चलचित्र निर्देशक रमेश कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुकमा बाल कलाकार नूर दाहालको पृष्ठभूमिमा श्रेया दुलाल र ध्वजसिंह भण्डारीलाई देखाइएको छ । सुनिल पाण्डेको लेखन...

‘चित्रा’को ट्रेलर सार्वजनिक

काठमाडौं। घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन र पारिवारिक कथाको समिश्रण रहेको ट्रेलर २ मिनेट ५९ सेकेन्ड लामो छ । चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान...

खिलको ‘रिमै’ मा जोडिए सौगात

काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यो सँगै चलचित्रको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी...

यश कुमारको ‘तिमी छौ र त’को भिडियो सार्वजनिक

काठमाडौँ। गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक गरिएको हो। मन्त्री किँरातीले गायक यश कुमारको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.