काठमाडौंँ । गायक बिनोद दनुवारको स्वर रहेको गीत ‘हे सानू’ सार्वजनिक गरिएको छ । नवराज घिमिरेको शब्द तथा संगीत रहेको गीतको भिडियो युके इन्टरटेन्मेटले सार्वजनिक गरेको हो । भिडियोमा मोडल भुवन के.पोखरेल र जुना कार्की फिचर्ड छन् ।...
Contact Us
गोर्खा वारियरलाई सफलताको शुभकामना सहित निर्देशक चाम्सलाई सम्मान
काठमाडौँ। नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बृत्तमा पुर्याएको भन्दै गोर्खा वारियरका निर्माता तथा निर्देशक मिलन चाम्सलाई एक कार्यक्रमका बीच काठमाडौंमा सम्मान गरिएको छ । ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) मा...
ओम सुनारको ‘मायाले सजाऊँला’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मायाले सजाऊँला’ बोलको गीतमा मुना शाहको शब्द रचना र गायक सुनारकै संगीत रहेको छ। भिडियोमा जातका कारण मायामा आएको बाधा र अबरोधले पिडित...
माण्डवीको ‘आदत’ मा प्रियना र सञ्जिव (भिडियो)
काठमाडौँ । लोकप्रिय गायिका माण्डवी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक गरिएको छ । गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ । रोमान्टिक शैलीमा तयार गीतमा प्रेमिकाले आफ्नो जीवनमा...
भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोदले जिते
काठमाडौँ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् । सर्वाधिक भोट...
अर्थतन्त्रले आठौं वार्षिकोत्सवमा सार्वजनिक गर्यो दुई पुस्तक
काठमाडौं । आर्थिक क्षेत्रको लोकप्रिय अनलाइन न्युज पोर्टल अर्थतन्त्र डटकमले मातृसंस्था डेभलपमेन्ट मिडिया प्रोमोशन प्रा.लि.को आठौं स्थापना दिवसमा दुई वटा म्यागेजिन सार्वजनिक गरेको छ । आर्थिक क्षेत्रका विज्ञ, विश्लेषक र सरोकारवाला...
नवलको चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सके जोवन दिउँला’ बोलको गीतमा सत्यकला राई र बिक्रम राइको स्वर,दिपक शर्माको शब्द तथा संगीत रहेको छ।...
माघ ११ देखि नाटक ‘मासिन्या’ मञ्चन हुँदै
काठमाडौँ। थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा...
राजनराजको गीतमा बुढेसकालकी आमाको पिडा (भिडियो)
काठमाडौँ । आमा-बाबुको सपना बुढेसकालको साहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट रहेका छन् । त्यस्तै कथा बोकेको एक मार्मिक गीतीकथा सार्वजनिक गरिएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल...
‘मिस युनिभर्स नेपाल २०२४’ हुने
काठमाडौँ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ । बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो । ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल...
चलचित्र ‘ईश्वर’ मा पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित
काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘ईश्वर’ मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्र माघ २८ गतेबाट फ्लोरमा...
रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने
काठमाडौं । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्याप गीतको रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने भएको छ ।आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोका बारे जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट...
‘गोर्खा वारियर’ फागुन ११ मा
काठमाडौं। बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली चलचित्र ‘गोर्खा वारियर’ अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएपछि...
‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को ताज फ्लावियाले हात पारिन्
काठमाडौँ । काठमाडौँकी २१ वर्षीय फ्लाविया महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ घोषित भएकी छन् । विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।...