सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै
Contact Us
१३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला
हेटौँडा। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरुको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला औपचारिक रूपमा सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ । चलचित्र पत्रकारिताका...
‘गोर्खा वारियर’ को पोखरा रेडकार्पेट प्रिमियर शो सम्पन्न, सिनेमाले पायो राम्रो तारिफ
पोखरा । गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको...
गोर्खा सैनिक परिवारको त्यागमा केन्द्रित ‘गोर्खा वारियरको’ दोश्रो ट्रेलर
काठमाडौं। निर्देशक मिलन चाम्स निर्देशित ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा चलचित्र गोर्खा वारियरको दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । यो...
शैक्षिक बेरोजगारको कथा ‘डिग्री माइला’को टिजर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो टिजरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले...
‘फिल्म सेन्सर कि ग्रेडिङ ?’ विषयमा अन्तरसवांद
हेटौडा, ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला...
लिफ्ट-अफ ग्लोबल फिल्म फेस्टुवलमा छनौट भयो ‘अनकम्प्लिटेड’
नेपाली मूलका अभिनेता ओम राज राउत लिखित तथा प्रमोद तिरुवाल एवं सचिन अधिकारी निर्देशित छोटो सिनेमा ‘अनकम्प्लिटेड’ प्रतिष्ठित लिफ्ट-अफ फिल्ममेकर सत्र-२०२४ मा छनौट भएको छ। यो सत्रलाई लिफ्ट-अफ ग्लोबल नेटवर्कले आयोजना गरेको...
चलचित्र पत्रकार संघ नेपालको चार दिवसीय प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु
हेटौडा। चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट चार दिवसीय प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता...
धरानमा ‘गोर्खा वारियर’को ऐतिहाँसिक प्रिमियर, मुख्यमन्त्री कार्कीदेखि मेयर सम्पाङको आँखामा आँसु
धरान। लन्डनको ऐतिहाँसिक अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरपछि चलचित्र ‘गोर्खा वारिअर’को शनिबार धरानमा भव्य प्रिमियर गरिएको छ । लाहुरेको शहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाज हलमा गोर्खा वारियरको भव्य रेड...
मनिषको रंग कडामा गरीमा र सम्राट (भिडियो)
काठमाडौँ। गायक मनीष अधिकारीको स्वर मा रहेको ‘रङ्ग कडा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दास फिचर्ड छन्। सार्वजनिक गीतमा प्रवीण राज जोशीको शब्द र सुमन परियारको...
चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा, ११ सेसनमा सिनेमा र पर्यटनका संवाद हुँदै
हेटौंडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न...
रङ्गेलीको ‘मिम च्यालेञ्ज’, नगद र स्मार्टफोन जित्ने अवसर
काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । यो च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र...
लामिछाने निर्देशित चलचित्र ‘लन्डन टु पेरिस’ को छायांकन सम्पन्न
काठमाडौँ। घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लन्डन टु पेरिस’ को छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको चलचित्रको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा...
रेखाको ‘उपहार’ ट्रेलर सार्वजनिक,कमेडी संगै सामाजीक कथा
काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर...