काठमाडौं। खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन...
Contact Us
हरिवंश र विपिन स्टारर चलचित्र ‘महाजात्रा’को फर्स्टलुक सार्वजनिक
काठमाडौँ। चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अभिनेता हरिबंश आचार्यलाई व्हील चेयरमा बाँधिएको र अन्य तिन जना कलाकार उभिएको देख्न सकिन्छ। षट्कोण...
पुरानो गीत ‘तिम्रो मनमा लुकेको कुरा’ फिमेल भर्सन सार्वजनिक (भिडियो)
काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। केहि दिन अघि राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच मेल भर्सन सार्वजनिक गरिएको थियो भने अहिले फिमेल भर्सन सार्वजनिक गरिएको हो।...
अगस्त्यको फर्स्टलुक संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रका अभिनेता सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पक्का गरिएको हो । चलचित्र फागुनको १८...
चलचित्र ‘दयारानी’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा चलचित्रका...
अभिनेता सौगात महोत्सवमा पुगेर ‘हात्तीछाप’को प्रचार गर्दै
काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को प्रचारका लागि अभिनेता सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको...
सौगात र विपिनको ‘द रेड सुटकेस’ नयाँ वर्षमा २०८१ मा
काठमाडौँ। विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत ३० मा प्रदर्शनमा...
प्रमोदको ‘तिम्रो जय होस्’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सहि कुमार तामाङको शब्द रचना, टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजनमा रहेको ‘तिम्रो जय होस्’ बोलको गीत सार्वजनिक गरिएको...
‘मोडल हन्ट नेपाल २०२३’को विजेता बने रोनिश र आयुष्मा
काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् । काठमाडौँमा खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेल तर्फको उपाधि चुमेका हुन् । शुक्रबार साँझ...
क्राइममा आधारित ‘आरती’ वेब सिरिजको प्रिमियर
काठमाडौँ। क्राइममा आधारित ‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ। राजधानी काठमाण्डौँ स्थित अर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल...
गायक करण राई ‘ह्युमन राइट्स कन्सर्ट’ ’मा गुञ्जिए
काठमाडौँ। ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं...
प्रभासको ‘सलार’ले एक सातामा कमायो ५२१ करोड
एजेन्सी। प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबार सम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको...
चलचित्र ‘मायाका रंगहरु’ मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित
काठमाडौँ। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु’ मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । उनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा...
चलचित्र ‘रक्तबीज’ निर्माण घोषणा
काठमाडौँ। निर्माता संजय न्यौपानेले चलचित्र ‘रक्तबीज’ निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् । न्यौपानेले यसअघि...