Contact Us

‘हात्तीछाप’ को पहिलो गीतमा रोमान्टिक दयाहाङ र उपासना

काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायालु’ बोलको रोमान्टिक गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ। रोमान्टिक गीतमा हर्क साउदको शब्द र उज्वल सागरको संगीत रहेको छ। सार्वजनिक...

सचिन रौनियारको ‘औधी माया’ मा गरिमा (भिडियो)

काठमाडौँ। ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । लोक फ्युजन शैलीको सार्वजनिक गीतमा उदय सोताङको शब्द तथा संगीत...

चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक

काठमाडौँ। फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । चलचित्रको...

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ धरानमा प्री प्रोडक्सन हुँदै

काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि...

‘आरती’ वेब सिरिजको आइटम सार्वजनिक(भिडियो)

काठमाडौँ। रोशन दास निर्देशित वेब सिरिज ‘आरती’ को आइटम गीत सार्वजनिक गरिएको छ । तराईको कहानीलाई समेटेर बिरगंजमा खिचिएको सार्वजनिक गीतमा नुतन र दिपिका दाहाल फिचर्ड छन् । गजल तथा मुक्तककार संसार अधिकारी र रोशन दासको शब्दमा गायिका...

दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल

काठमाडौँ। चलचित्र ‘नाङ्गो गाउँ’ का निर्माता हिमाल कडरियाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् । चलचित्रमा...

‘हात्तीछाप’ फ्रेबुअरी ९ बाट जापान र कोरियामा

काठमाडौँ। नेपाली चलचित्रका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका चलचित्रहरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ पनि अहिले...

‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायांकन सम्पन्न

काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ नेपाल र भारतको...

फेसियल हाउसले मनायो १६ औ वार्षिक उत्सव

काठमाडौँ। ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ १५ वर्ष अघि सञ्चालनमा आएको फेसियल हाउस १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा विशेष समारोह आयोजना गरी १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।संस्कृति...

‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक

काठमाडौं। दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी पुस २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई राजाराम बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता किरण...

सुरक्षाको मुख्य भूमिका रहने सिरिज ‘खेल’ को शुभमुहुर्त

काठमाडौँ। विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सिरिज ‘खेल’को शुभमुहुर्त गरिएको छ । सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा...

प्रमोद,आशान्त र मलिकाको नाटक `पगला घोडा´को टिजर सार्वजनिक

काठमाडौँ। पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर सार्वजनिक गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो ।...

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी

काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक...

वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गढीमाई मन्दिरमा

काठमाडौँ। सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.