Author - Celebrity Nepal

फेरी आयो प्रकाश ओझाको ‘भत्काइदिन्छु बाख्राको खोर पनि'(भिडियो)

काठमाडौँ। गायक प्रकाश ओझाको स्वरमा रहेको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ पुन रेकर्ड गरेर नयाँ भिडियो सहित सार्वजनिक गरिएको छ। डम्बर बिकेलको शब्द रचना रहेको गीत केहि बर्ष अघिको चर्चित गीत हो। ओएसआर डिजिटलको...

दोहोरीगीत प्रतिष्ठानको २१ औं वार्षिक साधारण सभा

काठमाडौं, पुस ५ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार र शनिबार प्रतिष्ठानको स्थापना स्थल नवलपुर अरुणखोलास्थित जनता माविमा साधारण सभा गरिएको हो । २०५७ सालमा...

पुष्प र शिल्पाको ‘मंगलम’ युट्युबमा

काठमाडौं, पुस ५ । नेपाली चलचित्र ‘मंगलम’ युट्युबमा सार्वजनिक गरिएको छ । २०७४ सालमा हलमा प्रदर्शनमा आएको चलचित्र चार वर्षपछि आईतबार साँझ हाइलाइटस नेपाल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । शिल्पा पोखरेलको प्रस्तुती तथा छविराज...

ऋषिराजको ‘चुरीफुरी’ अब अस्ट्रेलियामा

काठमाडौँ। आगामी शुक्रबार अर्थात ९ पुसदेखि देशभर प्रदर्शनमा आउने चलचित्र हो ‘चुरीफुरी’ । चलचित्रको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको छ । चलचित्रको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको...

‘अमर बान्तु काव्य साँझ’ सम्पन्न

काठमाडौं। पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो- ‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ...

म्युजिक भिडियो सम्पादनमा रमाई रहेका सम्पादक बिष्णु खड्का

बिगत एक दशक देखि नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रमा सक्रिय बिष्णु खड्का हाल भिडियो सम्पादनमा व्यस्त छन् । नेपाली कला क्षेत्रमा सक्रिय खड्का सोलुखुम्बु भकान्जे गाबिसको सगर डाँडामा जन्मिएका हुन् । उनि सानै देखि कला क्षेत्रमा...

केकीको चलचित्र ‘सिल्ली फो’ को छायाँकन सकियो

काठमाडौं । राज बहादुर सानेको निर्देशनमा बनेको चलचित्र ‘सिल्ली फो’ को छायांकन सकिएको छ । चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको छ । केही...

रहेनन् वरिष्ठ रंगकर्मी प्रचण्ड मल्ल

काठमाडौं, पुस २ । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका मल्लको शुक्रबार निधन भएको हो । उनको शुक्रबार दिउँसो २ बजे उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो । उनलाई शुक्रबार दिउँसो १२...

गायक तथा संगीतकार प्रभावन जे को नयाँ गीत ‘छायाँ’ सार्वजनिक

काठमाडौँ। गायक तथा संगीतकार प्रभावन जे को नयाँ गीत ‘छायाँ भेटाइ देउ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द रचना तथा संगीत संयोजन पनि गायक स्वयम्को रहेको छ। वियोगान्त गीतमा प्रेमिकाले धोका दिंदा प्रेमीले पाएको दुख...

कलिउड, बलिउडदेखि हलिउडसम्मको यात्रामा शन्नी बि

काठमाडौँ। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित...

‘साथी मार्ट’को ब्रान्ड एम्बास्डरमा राजेश हमाल

काठमाडौं, पुस १। छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा नायक राजेश हमाल नियुक्त भएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ...

कृष्ण र समीक्षाको ‘चोलीको तुना’ मा गरीमा शर्मा (भिडियो)

काठमाडौँ। गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा...

स्टेज कार्यक्रममा कलाकारको व्यस्तता, हेर्नुहोस् तस्वीरमा

काठमाडौं, २९ मंसिर । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष स्टेज कार्यक्रमहरु ठप्पजस्तै रहे । सांगीतिक कार्यक्रम विशेष स्टेज कार्यक्रम नहुँदा विशेषगरी स्रोता एवं दर्शकले रुचाएका गायक–गायिकाहरु फुर्सदमा रहे । कोरोना महामारी कम...

सामाजिक कथामा बनेको ‘बषन्जि’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौँ। गौरी शंकर इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्र ‘बषन्जि’ सेन्सर पास भएको छ। सुरज मैनालीले निर्देशन गरेको चलचित्रमा सरिता गिरि,अशिम निरौला,मिथिला शर्माको मुख्य भूमिका रहेको छ। प्रोडक्सन डिजाइनर यम...

Copyright © 2012 - 2026 | All Right Reserved.