Author - Celebrity Nepal

प्रियंका, दीपिका र बिक्रमको ‘हेल्लो जिन्दगी’ चैत ११ मा, फस्टलुक सार्वजनिक

काठमाडौं, ०८ पुस । लामो समयको प्रतिक्षापछि चलचित्र ‘हेल्लो जिन्दगी’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै चलचित्र प्रदर्शनमा मिति घोषणा गरेको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा...

कोरियोग्राफर लिगेशको अभिनयमा ‘मैले भन्दा माया गर्ने’ सार्वजनिक

काठमाडौँ। गायक सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। आर. बि थापाको शब्द तथा संगीत रहेको ‘मैले भन्दा माया गर्ने’बोलको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ। सुनिता बस्नेतको निर्देशनमा...

एसिड आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने

काठमाडौँ। एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् । सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि...

चलचित्र ‘कठपुतली’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं। यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा...

यादव भट्टराइको महिला हिंसाविरुद्ध गीति चलचित्रमा राजेश हमाल (फोटो फिचर)

काठमाडौं। चलचित्रमार्फत सामाजिक न्याय र आम मानिसको हक अधिकारको लागि आवाज उठाएर सर्वसाधारणको ढुकढुकीमा बसेका अभिनेता राजेश हमाल सोही मुद्दामा गीति चलचित्र मार्फत देखिने भएका छन्। अभिनेता हमालको मूल विद्रोही भूमिकामा माधव...

शन्नी बिको ‘Fight of Fury 2’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को गीत सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्।...

‘कठपुतली’ ले आफ्नो करियर अझै उकास्छ : कर्मा

काठमाडौँ। हरेक प्रकारका चरित्रमा जीवन्त अभिनय गर्ने नायकको रुपमा परिचित कर्माले पहिलो पटक हरर जनरामा अभिनय गरेको चलचित्र ‘कठपुतली’ यही पुष १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि सस्पेन्स-थ्रिलर चलचित्रमा काम गरेता पनि पहिलो पटक हरर...

‘रेडी भएर बस्नु’ भन्दै केकी (भिडियो)

काठमाडौँ। आर.के श्रेष्ठको प्रस्तुतिमा तयार भएको ‘रेडी भएर बस्नु’ बोलको गीत ओएसआर डीजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । आर. के श्रेष्ठ र तारा श्रृष मगरकोे स्वर रहेको यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत...

बुद्ध र सुनिताको ‘के छ खबर’ (भिडियो)

काठमाडौँ। गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’ को म्युजिक भिडियो सार्वजनिकगरिएको छ। गायक बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको म्युजिक भिडियो गीतकार थापाले...

अनाथालयलाई ‘चुरीफुरी’ टिमको सहयोग

काठमाडौँ। शुक्रबार अर्थात ९ पुसबाट प्रदर्शनमा आउने चलचित्र हो ‘चुरीफुरी’ । फिल्मले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । चलचित्र युनिटले निर्देशक ऋषिराज आचार्यसहित फिल्म युनिट म्हेपीमास्थित पिएम नेपाल नामक...

चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माणको घोषणा

काठमाडौं पुस ६ । नेपाली चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माण हुने भएको छ । तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ निर्देशन गर्न लागेको घोषणा गरेका हुन् । मंगलबार राजधानीमा पत्रकार...

खुमन र शान्ति श्रीको ‘सानुको अँगालो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। बिष्णु न्यौपानेको शब्द रचना रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ। ‘सानुको अँगालो’बोलको...

दयाहाङ र मिरुनाको प्रेममा सौगात भिलेन,‘कबड्डी ४’ टिजर (भिडियो)

काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजर रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चलचित्र २०७९ सालको वैशाख २३ गतेबाट प्रदर्शनमा आउने छ ।...

सेलिब्रेटी नेपालको आयोजनमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

काठमाडौं । पर्यटन प्रवद्र्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिनको चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।...

Copyright © 2012 - 2026 | All Right Reserved.