काठमाडौं, २४ मंसिर । आगामी शुक्रबार अर्थात पुस २ गतेदेखि अलनेपाल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको हो । १६ वर्ष...
Author - Celebrity Nepal
बर्षा राउत ‘लाखे’ मा अनुबन्धित
काठमाडौंँ । अभिनेत्री बर्षा राउत चलचित्र ‘लाखे’ मा भित्रिएकी छन् । चलचित्रको मुख्य अभिनेत्रीको रुपमा उनी भित्रिएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहिबार उनीसँग चलचित्र अभिनयको संम्झौता गरेका...
नेशन र ममताको ‘तिमी मेरो जीवनमा’ (भिडियो )
काठमाडौँ। भवसागर इन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ‘तिमी मेरो जीवनमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नेशन पुन र ममता गुरुङको आवाज रहेको छ । नेशन पुन र ममता दुवै नेपाल आइडल सिजन ३ बाट चर्चामा आएका...
उपासना फेरी बनिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डर
काठमाडौँ। एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन । अभिनेत्री ठकुरीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले यस अघि पनि एक बर्षका लागि आफ्नो संस्थाको ब्राण्ड एम्बेस्डरमा नियुक्त...
शुरु भयो ‘नेपाल आइडल सिजन ४’को प्रसारण
काठमाडौं, २३ मंसिर । चर्चित टेलिभिजन गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को प्रसारण शुरु भएको छ । बिहीबार राती ८ः३० बजेदेखि एपीवान एचडी टेलिभिजनबाट शोको प्रशारण शुरु भएको हो । अब प्रत्येक साता बिहीबार र शुक्रबार राती ८ः३० बजे...
आधुनिक बन्न खोज्ने एक युवाको कथा ‘चिसो एस्ट्रे’ चैत ४ मा
काठमाडौँ। गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई दिनेश पाल्पाली...
लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ सार्वजनिक (भिडियो)
काठमाडौँ। ‘दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर’ हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक...
चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक
काठमाडौं, मंसिर २२ । नेपाली चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । हरर जनरामा निर्माण भएको चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र...
नरेन र सुरक्षाको ‘बुलाकी’ छायाँकन सकियो
काठमाडौँ। चलचित्र ‘बुलाकी’ को छायाँकन सकिएको छ । छायाँकन सुरु भएको २४ औं दिनमा को छायाँकन सकिएको हो । चलचित्रका निर्देशक लक्ष्मण सुनार हुन् । चलचित्रको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो ।...
चलचित्र ‘चुरीफुरी’ सेन्सर पास
काठमाडौं, मंसिर २१ । पुस ९ गतेका लागि प्रदर्शन मिति तोकेको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरीफुरी’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले ‘चुरीफुरी’लाई प्रदर्शनका लागि अनुमति दिएको हो । चलचित्रले युनिभर्सल...
युट्युबमा आयो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’
काठमाडौं, मंसिर २१ । नेपाली चलचित्र ‘घामड शेरे’ युट्युबमा सार्वजनिक गरिएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र सोमबार साँझ युट्युबमा सार्वजनिक गरिएको हो । हेमराज बिसीको कथा लेखन एवं निर्देशन रहेको...
‘लाखे’ का लागि अडिसन मार्फत छानिए १० कलाकार
काठमाडौं। चलचित्र ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म एकेडेमीमा अडिसन गर्दै सिनेमाका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो ।...
‘सप्तरङ्ग–३’ औपचारिक घोषणा,राजेश,प्रमोद देखि बद्रि सम्म
काठमाडौँ। सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा...
पौडेलको ‘बाबरी’ को छायाँकन सकियो
काठमाडौं। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को छायंकन सकिएको छ । ।चलचित्रको ३८ औं दिनमा सिक्किममा इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको लकडाउन पछि छायांकन सुरु भएको चलचित्रको दोस्रो चरणको लकडाउनले पुन रोकिएको थियो । दोस्रो...


