प्रबिशाको ‘रैछौ बेइमानी’ मा धिरेन र उमा (भिडियो)



काठमाडौँ। गायिका प्रबिशा अधिकारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘रैछौ बेइमानी’ बोलको गीतमा सिद्दान्त शर्मा पौडेलको शब्द रचना र देवराज आले मगरको संगीत रहेको छ। बिछोडको भाव बोकेको गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका छन्। बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड छन्।

प्रकाश खड्काले छायाँकन गरेको भिडियोको सम्पादन मिलन बिस्वकर्माले गरेका छन्। भिडियो एस सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.