सेलिब्रेटी नेपाल । विसं २०४८ सालको आमचुनाव संघारमै थियो । प्रजातन्त्र पुनर्बहालीपछिको त्यो पहिलो आम निर्वाचनले देशभर एक किसिमको नयाँ राजनीतिक तरङ्ग ल्याएको थियो । त्यही माहोलमा एक युवा हातमा ‘जय नेपाल जनसन्देश’ लेखिएको अडियो...
Author - Celebrity Nepal
अन्याय र अत्याचारको विरुद्धमा ‘पाँच पाण्डव’को ट्रेलर
अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ
‘मिस एण्ड मिसेज हेरिटेज २०२६’मा नेपालको प्रतिनिधित्व पुर्णिमा र सुनिताले गर्ने
सेलिब्रेटी नेपाल । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिसेस एन्ड मिस हेरिटेज २०२६’मा नेपालको प्रतिनिधित्व पुर्णिमा शाही ठकुरी र सुनिता आचार्यले गर्ने भएका छन् । थाइल्याण्डको बैंककमा यहि २० नोभेम्बरदेखि आयोजना हुने प्रतियोगीतामा...
पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ४० चलचित्र प्रदर्शन
सेलिब्रेटी नेपाल। काठमाडौं महानगरपालिकाको आयोजनामा पहिलोपटक सञ्चालन भएको ‘काठमाडौं फिल्म फेस्टिभल’ शनिबार सम्पन्न भएको छ। बौद्धस्थित तारागाउँ नेक्स्टको एम्फिथिएटरमा आयोजित समापन समारोहसँगै तीनदिने महोत्सवको औपचारिक समापन गरिएको...
व्यवसायसँगै कला क्षेत्रमा पहिचान बनाउँदै बिक्रम खड्का
सेलिब्रेटी नेपाल। अर्घाखाँची जिल्लामा जन्मिएका बिक्रम खड्का नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने लक्ष्यसहित अघि बढिरहेका छन्। व्यवसायलाई मुख्य प्राथमिकतामा राख्दै आएका खड्काले फुर्सदको समय नेपाली कला क्षेत्रमा समेत...
बेथिति र स्वार्थी व्यवस्थामाथि व्यङ्ग्य गर्दै ‘भाग भेडा भाग’
नयाँ पुस्ताका कलाकारको ऊर्जा र सामूहिक प्रयासमा तयार भएको ‘भाग भेडा भाग’
क्यान्सरलाई जितेकी अभिनेत्री क्षितिजा शाक्य सचेतना अभियानमा सक्रिय
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रमा अभिनयमार्फत पहिचान बनाएकी अभिनेत्री क्षितिजा शाक्य क्यान्सरलाई जितेपछि अहिले क्यान्सर सचेतना अभियानमा सक्रिय भएकी छन्। ‘घामछायाँ’, ‘नातेदार’ र ‘फोर्स’ लगायतका चलचित्रमा अभिनय गरेकी...
काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सम्पन्न, ‘KNAR’ बन्यो उत्कृष्ट छोटो चलचित्र
‘In This Darkness I See You’ उत्कृष्ट फिचर चलचित्र घोषित
‘पाँच पाण्डव’मा दीपाश्री निरौलाको दमदार अवतार, देखिँदैछिन् जुझारु नारीका रूपमा
चलचित्रमा दीपाश्रीको चरित्रको नाम ‘सितर्नी’ हो ।
हेमन्त र मेलिनाको स्वरमा ‘दिन दुई गुणा’ सार्वजनिक
सेलिब्रेटी नेपाल । गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिन दुई गुणा’ सार्वजनिक गरिएको छ। रोमान्स र डान्सको आकर्षक संयोजन रहेको गीतमा प्रेमभावसँगै रमाइलो नृत्यको स्वाद प्रस्तुत गरिएको छ। हेमन्त शर्माकै...
प्रेम कथानक चलचित्र ‘जलाकी’ को ट्रेलर सार्वजनिक
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो
‘चिरञ्जीवी भवः’ को पोस्टरमा हरिवंश, आशीर्वाद र प्रशंसा
सेलिब्रेटी नेपाल । ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले शनिबार पहिलो झलक स्वरूप दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा सिनेमाका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् ।...
‘पाँच पाण्डव’को गीतमा हरिवंशदेखि इभासम्म
सेलिब्रेटी नेपाल । चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ । सशी शर्मा मजगैैँयाको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ । गीतले...
ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’ को छायांकन सम्पन्न
सेलिब्रेटी नेपाल। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङको परिकल्पनामा निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन पोखराको ब्यानरमा निर्माण भइरहेको...



