मुनको ‘लै बरी’ मा दुइ जोडी ट्विन्स (भिडियो)



काठमाडौँ। गायिका मुन प्रसाईको आवाजमा रहेको ‘लै बरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द तथा संगीत रहेको ‘लै बरी’ गीतको म्युजिक भिडियोमा टिकटकबाट चर्चा कमाए प्रिज्मा, प्रिन्सी खतिवडा र अमर, अमृत दाहालको अभिनय देख्न सकिन्छ ।

हरि हुमागाईंको निर्देशनमा तयार भएको भिडियोमा प्रविण मानन्धरको सम्पादन, उत्तम हुमागाईंको छायाङ्कन छ । डान्सिङ बिटको गीत क्रिएटिव हाटस् युट्युब च्यानलमा अपलोड गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.