Author - Celebrity Nepal

आधा दर्जन बढी गीत ल्याउने तयारीमा खनाल

काठमाडौं, पुस १३ । रामप्रसाद खनालले गायक, साहित्यकार, कलाकारसँगै पत्रकारका रूपमा ‘भर्सटायल’ व्यक्तित्वको छवि बनाएका छन् । विशेषगरी उनलाई टेलिभिजनमा लोकदोहोरीलाई स्थापित गराउने गायकको रुपमा लिईन्छ । नेपाल टेलिभिजनमा उनले संचालन...

पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी कार्यक्रम प्रस्तोता

काठमाडौँ। पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत हुने भएकी छन् । पूर्व मिस नेपाल खड्गी न्युज २४ टेलिभिजनमा प्रस्तुत हुने साप्ताहीक कार्यक्रम ‘आमा सिजन चार’लाई लिएर दर्शकसामु प्रस्तुत हुन...

बलिउड सेलिब्रेटी असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ। बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले...

नवलले सके ‘काँडेतार’को छायाँकन, प्रदर्शन कहिले ?

काठमाडौं, पुस ११ । निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’को सम्पूर्ण छायांकन सकाएका छन् । प्रदेश १ र २ का विभिन्न जिल्लामा ३५ दिन लगाएर चलचित्रको छायांकन गरिएको खड्काले जानकारी दिए । नेपाल–भारतको सीमानामा काँडेतार...

चर्चामा ‘काफल कमला’

काठमाडौं, पुस १२ । पछिल्लो केही दिनयता ‘काफल कमला’बोलको गीत चर्चामा छ । गत बुधबार गीतको नयाँ भर्सनको भिडियो सार्वजनिक गरिएको हो । केही वर्ष अगाडि नै स्रोताहरुले निकै रुचाएको गीतको नयाँ भर्सनमा गायिका अस्मिता अधिकारीको स्वर छ ।...

हरर फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । निर्माण टिमले पहिलो ट्रेलर रिलिजको समयमा नै दोश्रो...

रुशाली भट्टराईको ‘गुराँसको पछ्यौरी’ मा गरिमा (भिडियो)

काठमाडौँ। गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजन इशानले संगीत...

फेवाताल किनारमा पाँचौ ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

काठमाडौं। पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा पुस १२ देखि १६ गतेसम्म ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ। नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवर्द्धन गरी कला, साहित्य, संगीतलाई विश्वभर पुर्याउने लक्ष्यसहित...

मिलन चाम्स निर्देशित, बेनिशा अभिनित ‘ब्लाइन्ड रक्स’ युट्युबमा

काठमाडौं, पुस ९ । नेपाली कथानक चलचित्र ‘ब्लाइन्ड रक्स’ युट्युबमा सार्वजनिक गरिएको छ । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण गरिएको बायोपिक चलचित्र शुक्रबार हाइलाइटस् नेपाल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो...

करोड क्लबमा प्रकाशको ह्याट्रिक, ‘जाम भो माइली’लाई एक करोड बढी हेरियो

काठमाडौं, पुस ९ । सर्जक तथा गायक प्रकाश दूतराजले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनका तीन गीतले युट्युबमा एक करोड भ्युज पार गरेका हुन् । यसअघि ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिएकोमा शुक्रबारमात्रै...

मेलिना राईको ‘संगै वाँचौला’ मा फोटो पत्रकार वन्त (भिडियो)

काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको संगीत संयोजन रहेको छ । नेपालकै गाउँघरको यर्थाथ परक...

ऋषिराजको ‘चुरीफुरी’ प्रदर्शनमा

काठमाडौँ। चलचित्र ‘चुरीफुरी’ आज शुक्रबार बाट देशभर प्रदर्शनमा आएको छ । निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र कमेडी जनरामा बनेको छ । लक डाउन पछि निर्माण भएर प्रदर्शनमा आउन लागेको चलचित्रले नेपाली दर्शकको साथ पाउनेमा...

युट्युबमा धमाधम रिलिज गरिँदै नेपाली चलचित्र, सार्वजनिक गरियो ‘श्री’

काठमाडौं, पुस ८ । पछिल्लो समय थुप्रै नेपाली चलचित्र युट्युबमा धमाधम रिलिज भईरहेका छन् । अंग्रेजी नयाँ वर्षको समयमा युट्युबमा धेरै विज्ञापन आउने हुँदा एकपछि अर्को चलचित्र सार्वजनिक गरिएको हो । चार दिनअघि मात्रै युट्युबमा चलचित्र...

फागुन २७ गतेबाट ‘आकाशे खेती’

काठमाडौं। चलचित्र ‘आकाशे खेती’को फर्स्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो सिनेमा फागुन २७ गतेदेखि रिलिज हुनेछ । उदय सुब्बाले निर्देशन गरेको चलचित्रमा गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, रवीन्द्र...

Copyright © 2012 - 2026 | All Right Reserved.