काठमाडौँ। अन्जु पन्तको स्वरमा रहेको गीत किन दुख्छ मुटु सार्वजनिक गरिएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । नवल नेपालले निर्देशन गरेको भिडियोमा माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की र...
Author - Celebrity Nepal
‘गोर्खा वारियर २’ का अभिनेता रितेश छायाँकनको क्रममा भिरबाट लडेर घाईते
काठमाडौं। गोर्खा वारियर–२ का अभिनेता रितेश चाम्स गम्भिर घाईते भएका छन् । चलचित्र गोर्खा वारियर–२ को छायाँकनको क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएका हुन् । उनको यतीबेला सिन्धुली बजार स्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भईरहेको...
‘नेपाल मिडिया अवार्ड’ सँग जोडियो अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लु चिप’
काठमाडौँ। नेपालमा पहिलो पटक सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा एक अन्तर्राष्ट्रिय कम्पनी जोडिएको छ । लाइफ इन्स्योरेन्स करर्पोरेसन लि. मुख्य प्रायोजक रहेको यो अवार्डमा...
‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा, पहिलो दिन नै ट्रेन्डिङमा उक्लियो
काठमाडौं, मंसिर २८ । ब्लकबष्टर चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक गरिएको छ । वि.स. २०७६ को असोजमा हलमा प्रदर्शनमा आएको चलचित्र मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । मंगलबार दिउँसो युुट्युबमा सार्वजनिक चलचित्रको...
नम्रता श्रेष्ठ मिस वर्ल्डकाे सेमिफाइनलमा
काठमाडाैँ । नम्रता श्रेष्ठ मिस वर्ल्डकाे सेमिफाइनल (अन्तिम १०) मा पुगेकी छिन्। अमेरिकामा जारी मिस वर्ल्डको शीर्ष १० मा पुगेपछि नम्रताले ब्युटी विथ अ पर्पोज राउण्डमा आफ्नो प्रस्तुती दिनेछिन्। यसअघि नेपालबाट मिस वर्ल्डमा सहभागी...
प्रभावन जे र रोजिना बस्नेतको ‘सालघारीमा’ निक्स र उषा (भिडियो)
काठमाडौँ। गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। माधब थापाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन प्रभावन जे को रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको गीतमा रेकर्डिस्ट...
‘चपली हाइट ३’ अब पुस १५ मा रिलिज हुने
२७ मंसिर, काठमाडौं । आगामी शुक्रबार अर्थात पुस २ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र ‘चपली हाइट ३’सो मितिमा प्रदर्शन नहुने भएको छ । सोमबार निर्माण टिमले एक प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र अब पुस १५ गते प्रदर्शनमा आउने...
‘म’ को शुभ साइत, निराजन-सविनदेखि निशासम्म मुख्य भूमिकामा
काठमाडौं। विगत लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को शुभ साइत गरिएको छ । सोमवार एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै आगामी पुष ११ गतेबाट छायांकन...
सुनिताको ‘भाग्य भित्र जीवन’ मा पृथ्वी र अनु (भिडियो)
काठमाडौँ। नृत्यांगना सुनिता बस्नेत निषेधाज्ञा खुकुलो भएयता नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छन् । उनको कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’बोलको म्युजिक भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र...
नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ
काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक...
राजु र शान्तिश्रीको यथार्थ बोकेको गीत
काठमाडौँ। गायक राजु परियार र गायिका शान्तिश्री परियारको आवाजमा सजिएको लोकभाका ‘बाले दियो बल्छ होलानी ’ को भिडियो सार्वजनिक गरिएको छ ।राजु परियारकै शब्द ,संगीतमा सिर्जित यो भाका नेपाली समाजमा अझै जरो गाडेर बसेको जातीय प्रथाको बिषय...
मिलेर लगानी गरेर चलचित्र बनाउने भए तयार छु : करिश्मा मानन्धर
काठमाडौं, २६ मंसिर । अभिनेत्री करिश्मा मानन्धरले अहिलेको अवस्थामा मिलेर लगानी गरेर चलचित्र निर्माण गर्नुपर्ने धारणा राखेकी छिन् । कोरोना महामारीका कारण एकजनाले मात्रै ‘रिस्क’ लिएर चलचित्र निर्माण गर्ने अवस्था नरहेको बताउँदै आफूले...
आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’, हेर्नुहोस् भिडियो
काठमाडौं, मंसिर २५ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री मलिका महतको अभिनयमा ‘तिमी बस दिलैमा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतमा आकाश र मलिकाले अभिनय गरेका...
नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’
काठमाडौँ। चलचित्र ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि चलचित्रको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट...


