Author - Celebrity Nepal

र्‍यापर लाउरे ब्राउन सुगर प्रयोगकर्ता मात्र

काठमाडौँ। ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई...

हलिउड सेलिब्रेटी बेट्टी ह्वाइटको निधन

एजेन्सी । हलिउडकी विश्वप्रसिद्ध अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । उनको शुक्रबार ३१ डिसेम्बरमा ९९ वर्षको उमेरमा निधन भएको हो । द गोल्डेन गर्ल्स र द मेरी टेलर मूर शो जस्ता शोमा काम गरेकी बेट्टी ह्वाइटले अमेरिकी जनतालाई ७...

स्वरुपराज र पवित्राको ‘कहाँ होला’ मा मीराज र सीता (भिडियो)

काठमाडौँ। गायक स्वरुपराज आचार्य र गायिका पवित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘कहाँ होला’ बोलको गीतमा सोनाम डोमा भुटियाको शब्द रचना तथा गुरु भुटियाको संगीत रहेको छ। मदन खड्काको निर्देशनमा...

म मा अरुसँग प्रतिस्पर्धाको भावना छैन : रचना रिमाल

काठमाडौं । पछिल्लो पुस्ताका केही गायिकाहरु छन्, जसले सांगीतिक बजारमा राम्रो चर्चा कमाईरहेका छन् । उनीहरु गीत रेकर्डिङदेखि स्टेज कार्यक्रममा निकै ब्यस्त छन् । एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको ब्यस्तता सांगीतिक बजारमा...

राजेशपायल राईमाथि स्टेजमै हातपात

काठमाडौँ। चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन...

मनछुने कथामा अभिनय गर्न गइरहेकी छु : नीता ढुंगाना

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले नयाँ चलचित्रमा अभिनय गर्ने भएकी छन् । उनी स्वयंमले यो कुराको जानकारी दिएकी हुन् । उनले रवि अर्यालको निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएकी हुन् । अभिनेत्री नीताले आफू...

२१८ डिजिटल प्लेटफर्ममा ‘गुल्मेली हुम कर’, युटयुबमा सोमबार मात्रै

काठमाडौं, १६ पुस । नेपालमा गीतका भिडियोहरु सार्वजनिकका लागि युट्युब नै प्रमुख माध्यम मानिन्छ । अन्य प्लेटफर्मका माध्यमहरु भएपनि धेरैलाई ति प्लेटफर्मबार जानकारी पनि नहुन सक्छ । केही कलाकार तथा कम्पनीहरुले भने युट्युबमा भन्दा अगाडि...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ (भिडियो)

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक गरिएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख...

हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ प्रदर्शनमा

काठमाडौँ । हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ। ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियरगरिएको थियो । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले...

गाउँले युवालाई सहरिया बन्ने रहर,‘चिसो एस्ट्रे’ टिजर (भिडियो)

काठमाडौँ। सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बितगर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मका मुख्यपात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावाकसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । चैत ४ बाट...

सम्झना पाण्डेको ‘नाचम नाचम’ मा गम्भीर र राहुल (भिडियो)

काठमाडौँ। लामो समय देखि अमेरिकामा बस्दै आएकी गायीका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँ एक सिनेमा हलमा भिडियो प्रिमियर गरिएको हो। हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर...

नोभेम्बर–डिसेम्बरमा युट्युबमा आए डेढ दर्जन नेपाली फिल्म

काठमाडौं । पछिल्लो समय युट्युबमा धमाधम नेपाली फिल्म सार्वजनिक भए । विशेषगरी पछिल्लो दुई महिना (नोभेम्बर–डिसेम्बर)मा झण्डै डेढ दर्जन नेपाली फिल्म युट्युबमा सार्वजनिक गरिएका छन् । अंग्रेजी नयाँ वर्षको समयमा विज्ञापन धेरै आउने हुँदा...

सुनील क्षेत्रीको ‘ए रिमै पन्चे बाजा बजाई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘ए रिमै पन्चे बाजा बजाई’ बोलको पन्चे बाजा गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले संगीत संयोजन गरेको...

गौरव र अनुको ‘पसिना’ युट्युबमा

काठमाडौं, पुस १३ । नेपाली कथानक चलचित्र ‘पसिना’ युट्युबमा सार्वजनिक गरिएको छ । आर.बि.खत्री (शरद)को लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवी गिरी, धु्रब कोइराला, जयनन्द लामा, सरोज अर्याल...

Copyright © 2012 - 2026 | All Right Reserved.