Author - Celebrity Nepal

‘आकासे खेती’ को गीतमा गौरव,बुद्दि,विल्सन,निता देखि मरिश्का सम्म (भिडियो)

काठमाडौँ। चलचित्र ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक गरिएको छ । केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले चलचित्रको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो । हरि...

बलिउड गायिका असीस कौर नेपालमा

काठमाडौँ। बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा...

खनालको लेखनमा ‘परस्त्री’ निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने सिनेमालाई सुरज पाण्डेयले निर्देशन गर्नेछन् । ‘लभ लभ लभ’...

दोस्रो हप्तामा ‘कठपुतली’, मल्टीप्लेक्समा शो उच्च

काठमाडौँ। गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ । देशभरका मल्टीप्लेक्सहरुमा सय बढी बढी शो र अधिकांश सिंगल थिएटरमा उपस्थिति जनाएको फिल्मले पहिलो हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको...

नेपाल टेलिभिजनमा ‘कमेडी क्लब विथ च्यम्पियन्स’

काठमाडौँ । कमेडी विधाको नयाँ रियालिटी शो आउने भएको छ । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा ‘कमेडी क्लब विथ च्यम्पियन्स’ नामको कमेडी विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् । बुधबार...

म्युजिक भिडियो निर्देशनमा पल, ‘तिमिलाई हेर्ने बानी पर्यो’ सार्वजनिक

काठमाडौं, पुस २१ । अभिनेता पल शाहले म्युजिक भिडियो निर्देशनमा डेब्यू गरेका छन् । उनी निर्देशित ‘तिमिलाई हेर्ने बानी पर्यो’बोलको गीतको भिडियो बुधबार सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा...

अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। कोभिड १९ को महामारीले विश्व ग्रस्त भएको भयता पनि नेपाली सिनेमा निर्माणलाई पनि निरन्तरता दिनु पर्छ भन्ने उदेश्य राखेर नेपालीहरुको...

‘हामी तीन भाई’को गीतमा अस्मिता अधिकारीको स्वर

काठमाडौं – नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’को गीत रेकर्डिङ गरिएको छ । कोरोना महामारीका बीच यो चलचित्रको घोषणा गरिएको थियो । रेकर्डिङ गरिएको गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका अस्मिता अधिकारी र साप शक्तिले स्वर दिएका छन् ।...

फागुन १३ मा नआउने भयो ‘प्रेमगीत ३’, ओमिक्रोन त्रासले प्रदर्शन मिति स्थगित

काठमाडौं, पुस २०। नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शनमा नआउने भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्रासको कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित भएको छ । केही साताअघि मात्रै निर्माण...

गरीमा लाई ‘गोठालो जान्छौकी’ भन्दै पुष्प (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार बेदु सारु मगरको ‘गोठालो जान्छौकी’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका द्वय अन्जु पन्त र मेलिना राइ समेतले मगरलाई साथ दिएका छन । गीतलाई दिनेश सुबेदीले लेखेका...

‘मन थियो भेट्न’ लाई भन्दै आए लीला (भिडियो)

काठमाडौँ। गायक लीला श्रेष्ठको लोक दोहोरी गीत ‘मन थियो भेट्न’ लाई भिडियोसहित सार्वजनिक गरिएको छ। श्रेष्ठले आफ्नो चर्चित गीत माया सम्झना पलपलमाको दोस्रो भागको रुपमा बजारमा ल्याएको उक्त गीत त्रिपुरा म्युजिक युट्युवमार्फत...

‘म’ मा नरेनको इन्ट्री’संगै छायाँकन सुरु

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीको फिल्म ‘म’ मा अभिनेता नरेन खड्काको ‘इन्ट्री’ भएको छ । केही साताअघि मुर्हत गरिएको फिल्ममा नरेन सोमबार अनुबन्धित भएका हुन् । चलचित्रको छायाँकन सोमबार बाट नै सुरु गरिएको छ। हालै कर्णाली भेकको कथामा...

अनीश ओकिलीको ‘सिमल भुवा’ मा प्रिया रानी र प्रज्वल (भिडियो)

काठमाडौँ।’सरिताको दिदी’ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा गीत `सिमल भुवा´ सार्वजनिक गरेका छन् । गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको...

राजेशपायलमाथि दुर्व्यवहार गर्ने शेर्पाले माफी मागे

काठमाडौं,पुस १९। गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पाले सस्कृती अनुसार रक्सी र खादा दिएर माफी मागेका हुन् । शनिबार न्यूयोर्कमा आयोजित नयाँवर्षको सांगीतिक कार्यक्रममा गीत गाइरहेका...

Copyright © 2012 - 2026 | All Right Reserved.