Contact Us

बुद्ध र सुनिताको ‘के छ खबर’ (भिडियो)

काठमाडौँ। गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’ को म्युजिक भिडियो सार्वजनिकगरिएको छ। गायक बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको म्युजिक भिडियो गीतकार थापाले...

अनाथालयलाई ‘चुरीफुरी’ टिमको सहयोग

काठमाडौँ। शुक्रबार अर्थात ९ पुसबाट प्रदर्शनमा आउने चलचित्र हो ‘चुरीफुरी’ । फिल्मले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । चलचित्र युनिटले निर्देशक ऋषिराज आचार्यसहित फिल्म युनिट म्हेपीमास्थित पिएम नेपाल नामक...

चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माणको घोषणा

काठमाडौं पुस ६ । नेपाली चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माण हुने भएको छ । तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ निर्देशन गर्न लागेको घोषणा गरेका हुन् । मंगलबार राजधानीमा पत्रकार...

खुमन र शान्ति श्रीको ‘सानुको अँगालो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। बिष्णु न्यौपानेको शब्द रचना रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ। ‘सानुको अँगालो’बोलको...

दयाहाङ र मिरुनाको प्रेममा सौगात भिलेन,‘कबड्डी ४’ टिजर (भिडियो)

काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजर रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चलचित्र २०७९ सालको वैशाख २३ गतेबाट प्रदर्शनमा आउने छ ।...

सेलिब्रेटी नेपालको आयोजनमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

काठमाडौं । पर्यटन प्रवद्र्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिनको चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।...

फेरी आयो प्रकाश ओझाको ‘भत्काइदिन्छु बाख्राको खोर पनि'(भिडियो)

काठमाडौँ। गायक प्रकाश ओझाको स्वरमा रहेको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ पुन रेकर्ड गरेर नयाँ भिडियो सहित सार्वजनिक गरिएको छ। डम्बर बिकेलको शब्द रचना रहेको गीत केहि बर्ष अघिको चर्चित गीत हो। ओएसआर डिजिटलको...

दोहोरीगीत प्रतिष्ठानको २१ औं वार्षिक साधारण सभा

काठमाडौं, पुस ५ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार र शनिबार प्रतिष्ठानको स्थापना स्थल नवलपुर अरुणखोलास्थित जनता माविमा साधारण सभा गरिएको हो । २०५७ सालमा...

पुष्प र शिल्पाको ‘मंगलम’ युट्युबमा

काठमाडौं, पुस ५ । नेपाली चलचित्र ‘मंगलम’ युट्युबमा सार्वजनिक गरिएको छ । २०७४ सालमा हलमा प्रदर्शनमा आएको चलचित्र चार वर्षपछि आईतबार साँझ हाइलाइटस नेपाल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । शिल्पा पोखरेलको प्रस्तुती तथा छविराज...

ऋषिराजको ‘चुरीफुरी’ अब अस्ट्रेलियामा

काठमाडौँ। आगामी शुक्रबार अर्थात ९ पुसदेखि देशभर प्रदर्शनमा आउने चलचित्र हो ‘चुरीफुरी’ । चलचित्रको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको छ । चलचित्रको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको...

‘अमर बान्तु काव्य साँझ’ सम्पन्न

काठमाडौं। पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो- ‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ...

म्युजिक भिडियो सम्पादनमा रमाई रहेका सम्पादक बिष्णु खड्का

बिगत एक दशक देखि नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रमा सक्रिय बिष्णु खड्का हाल भिडियो सम्पादनमा व्यस्त छन् । नेपाली कला क्षेत्रमा सक्रिय खड्का सोलुखुम्बु भकान्जे गाबिसको सगर डाँडामा जन्मिएका हुन् । उनि सानै देखि कला क्षेत्रमा...

केकीको चलचित्र ‘सिल्ली फो’ को छायाँकन सकियो

काठमाडौं । राज बहादुर सानेको निर्देशनमा बनेको चलचित्र ‘सिल्ली फो’ को छायांकन सकिएको छ । चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको छ । केही...

रहेनन् वरिष्ठ रंगकर्मी प्रचण्ड मल्ल

काठमाडौं, पुस २ । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका मल्लको शुक्रबार निधन भएको हो । उनको शुक्रबार दिउँसो २ बजे उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो । उनलाई शुक्रबार दिउँसो १२...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.