Contact Us

हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ प्रदर्शनमा

काठमाडौँ । हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ। ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियरगरिएको थियो । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले...

गाउँले युवालाई सहरिया बन्ने रहर,‘चिसो एस्ट्रे’ टिजर (भिडियो)

काठमाडौँ। सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बितगर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मका मुख्यपात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावाकसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । चैत ४ बाट...

सम्झना पाण्डेको ‘नाचम नाचम’ मा गम्भीर र राहुल (भिडियो)

काठमाडौँ। लामो समय देखि अमेरिकामा बस्दै आएकी गायीका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँ एक सिनेमा हलमा भिडियो प्रिमियर गरिएको हो। हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर...

नोभेम्बर–डिसेम्बरमा युट्युबमा आए डेढ दर्जन नेपाली फिल्म

काठमाडौं । पछिल्लो समय युट्युबमा धमाधम नेपाली फिल्म सार्वजनिक भए । विशेषगरी पछिल्लो दुई महिना (नोभेम्बर–डिसेम्बर)मा झण्डै डेढ दर्जन नेपाली फिल्म युट्युबमा सार्वजनिक गरिएका छन् । अंग्रेजी नयाँ वर्षको समयमा विज्ञापन धेरै आउने हुँदा...

सुनील क्षेत्रीको ‘ए रिमै पन्चे बाजा बजाई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘ए रिमै पन्चे बाजा बजाई’ बोलको पन्चे बाजा गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले संगीत संयोजन गरेको...

गौरव र अनुको ‘पसिना’ युट्युबमा

काठमाडौं, पुस १३ । नेपाली कथानक चलचित्र ‘पसिना’ युट्युबमा सार्वजनिक गरिएको छ । आर.बि.खत्री (शरद)को लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवी गिरी, धु्रब कोइराला, जयनन्द लामा, सरोज अर्याल...

आधा दर्जन बढी गीत ल्याउने तयारीमा खनाल

काठमाडौं, पुस १३ । रामप्रसाद खनालले गायक, साहित्यकार, कलाकारसँगै पत्रकारका रूपमा ‘भर्सटायल’ व्यक्तित्वको छवि बनाएका छन् । विशेषगरी उनलाई टेलिभिजनमा लोकदोहोरीलाई स्थापित गराउने गायकको रुपमा लिईन्छ । नेपाल टेलिभिजनमा उनले संचालन...

पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी कार्यक्रम प्रस्तोता

काठमाडौँ। पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत हुने भएकी छन् । पूर्व मिस नेपाल खड्गी न्युज २४ टेलिभिजनमा प्रस्तुत हुने साप्ताहीक कार्यक्रम ‘आमा सिजन चार’लाई लिएर दर्शकसामु प्रस्तुत हुन...

बलिउड सेलिब्रेटी असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ। बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले...

नवलले सके ‘काँडेतार’को छायाँकन, प्रदर्शन कहिले ?

काठमाडौं, पुस ११ । निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’को सम्पूर्ण छायांकन सकाएका छन् । प्रदेश १ र २ का विभिन्न जिल्लामा ३५ दिन लगाएर चलचित्रको छायांकन गरिएको खड्काले जानकारी दिए । नेपाल–भारतको सीमानामा काँडेतार...

चर्चामा ‘काफल कमला’

काठमाडौं, पुस १२ । पछिल्लो केही दिनयता ‘काफल कमला’बोलको गीत चर्चामा छ । गत बुधबार गीतको नयाँ भर्सनको भिडियो सार्वजनिक गरिएको हो । केही वर्ष अगाडि नै स्रोताहरुले निकै रुचाएको गीतको नयाँ भर्सनमा गायिका अस्मिता अधिकारीको स्वर छ ।...

हरर फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । निर्माण टिमले पहिलो ट्रेलर रिलिजको समयमा नै दोश्रो...

रुशाली भट्टराईको ‘गुराँसको पछ्यौरी’ मा गरिमा (भिडियो)

काठमाडौँ। गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजन इशानले संगीत...

फेवाताल किनारमा पाँचौ ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

काठमाडौं। पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा पुस १२ देखि १६ गतेसम्म ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ। नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवर्द्धन गरी कला, साहित्य, संगीतलाई विश्वभर पुर्याउने लक्ष्यसहित...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.