Contact Us

झमक घिमिरे साहित्यकार

          झमक घिमिरे साहित्यकार जन्म-२०३७ असार २१ गते सुक्रबार जन्म स्थान-धनकुटा न.प.३,कचिड़े शिक्षा-स्वअध्ययन पिता-कृष्ण बहादुर घिमिरे माता-आशादेवी घिमिरे अभिरुची-कला,साहित्य हाल सम्म का प्रकाशित कृति हरु...

दुइ जोडी को अग्नि परिक्षा १७ गते

सेलेब्रिटी नेपाल कार्तिक १३- नेपाली चलचित्र उद्योग मा हिरो  बन्नका लागि लगानी गरेर आउने हरु धेरै छन् नायिका बन्नका लागि लगानी गर्ने पनि अब देखिन थालेका छन्। संयोग नै भनौ दुइ निर्मात्री  नायिका को चलचित्र एकै दिन रिलिज हुदै छ...

रामजी को प्रेमिका बनिन

सेलेब्रिटी नेपाल कार्तिक १३-रामजी लामिछाने ले निर्देशन गरेको चलचित्र प्रेमिका प्रदर्शनको लागि तयार भयको छ । रोमान्टिक प्रेमकथा मा बनेको चलचित्र मा सुमन सिंह र झरना थापाको रोमान्टिक जोडी हेर्न पाईनेछ । शुभ शान्ति फिल्म्स को ब्यानर...

रेश्मा र अभिनाश संगै लण्डन मा

सेलेब्रिटी नेपाल कार्तिक १२-गायक अभिनाश घिसिंग र गायिका रेश्मा सुनुवार ले यसपालिको दशैं लण्डन मा मनाय बेलायतको चिसो मौसम मा यी दुइले बेलायत मा रहेका नेपाली हरुलाई खुबै नचाय। किरात सुनुवार वेलफेयर सोसाइटी यु के को आयोजना मा उनि...

दुइ चलचित्र उपत्यका बाहिरको प्रदर्शन पछि उपत्यका भित्रिय

सेलेब्रिटी नेपाल कार्तिक ११-दशैं को अवसर छोपी रिलिज भयका ४ चलचित्र सो सिम्पल र धुँवा यो नशा उपत्यका बाहिर र के म तिम्रो साथी बन्न सक्छु र लूट कम्पनी उपत्यका भित्र प्रदर्सनमा आयका हुन् चार ओटै चलचित्र ले उलेख्य व्यापार गर्न...

सुनगाभालाई मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड

सेलेब्रिटी नेपाल कार्तिक ११ -लेस्वियन युवतीको कथामा आधारित चलचित्र सुनगाभा (डान्स अफ दि अर्किड) ले दिनप्रतिदिन सफलता पाईरहेको छ । थुप्रै अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सो चलचित्रले भर्खर मात्र सम्पन्न मुम्बई फिल्म...

मण्डला सुनकेसरी मैया संगै उद्घाटन हुने

सेलेब्रिटी नेपाल कार्तिक ६ – भित्तामा टाँसिएको कालो पर्दा उघारेर रंगकर्मी राजन खतिवडा ‘कर्णाली…’ गीत गाउँदै स्टेजमा देखा परेपछि अरू पनि उनको पिछा गरे । एक्कै छिनमा खाली रंगमञ्च कलाकारै कलाकारले भरिभराउ भयो...

सेलेब्रिटीहरु दशैं कसरि मनाउदै छन्

नेपाली हरुको महान पर्ब दशैं वर्ष को एक पटक आउने गर्दछ यस बर्ष को दशैं पनि नेपालीहरुको घर घरमा भित्रिसकेको छ । हिन्दु धर्मालम्वीहरुले यस पर्वलाई विशेष रुपमा मनाउने गर्दछन् । प्रायः वर्षैभरी नै दिनरात व्यस्त रहने हाम्रा नेपाली आम...

अष्ट्रेलियाबाट चलचित्र ‘ऋतु’ बन्दै

केहि समय अघाडी अष्ट्रेलियाबाट गणेश केसीको लगानीमा ‘डेष्टिनेसन काठमाण्डु’ बनेको थियो भने स्वतन्त्र शाहको लगानीमा ‘फेसबुक’ बनेको थियो ।अष्ट्रेलियाबाट नेपाली चलचित्र निर्माण कार्य धमाधम हुन थालेको छ। पछिल्लोपटक एएलपी...

सी आर बि टी मा अन्जु पहिलो नम्बर मा

सेलिब्रिटी नेपाल कार्तिक ५-कुनै समय थियो दशैं को बेला संगीत उद्पादक गायक गायिका तथा संगीत कर्मी हरु लाई अडियो क्यासेट बनाउन र बेच्न भ्याई नभ्याई हुने गर्दथ्यो ।अब आयर डिजिटल प्रबिधि ले गर्दा अडियो चक्का को बजार पूर्ण लोप भयो सी...

मिस इन्टरनेसनलमा शुभेच्छा

सेलिब्रेटी नेपाल कार्तिक ४-आइतबार जापानको ओकिनावामा हुने ५२ औं संस्करणको ‘मिस इन्टरनेसनल-२०१२’ मा नेपालका तर्फबाट शुभेच्छा खड्काले प्रतिनिधित्व गरिरहेकी छिन्। प्रतियोगितामा सहभागिता जनाउन शुभेच्छा करिब दुई साता अघि नै...

चन्द्रावती मंगसिर ८ मा रिलिज

सेलिब्रिटी नेपाल कार्तिक ४- चलचित्र हरु हलमा लाग्दै उत्रदै गरि रहेको अहिलेको समयमा कुनै पनि चलचित्रले उल्लेख्य व्यापार गर्न सकिरहेको छैन। सुरुमै नायिका र निर्देशक बीच ठुलै विवाद परेको चलचित्र चन्द्रावतीमंगसिर ८ बाट हल मा लाग्ने...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.