काठमाडौं, पुस ९ । नेपाली कथानक चलचित्र ‘ब्लाइन्ड रक्स’ युट्युबमा सार्वजनिक गरिएको छ । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण गरिएको बायोपिक चलचित्र शुक्रबार हाइलाइटस् नेपाल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो...
Contact Us
करोड क्लबमा प्रकाशको ह्याट्रिक, ‘जाम भो माइली’लाई एक करोड बढी हेरियो
काठमाडौं, पुस ९ । सर्जक तथा गायक प्रकाश दूतराजले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनका तीन गीतले युट्युबमा एक करोड भ्युज पार गरेका हुन् । यसअघि ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिएकोमा शुक्रबारमात्रै...
मेलिना राईको ‘संगै वाँचौला’ मा फोटो पत्रकार वन्त (भिडियो)
काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको संगीत संयोजन रहेको छ । नेपालकै गाउँघरको यर्थाथ परक...
ऋषिराजको ‘चुरीफुरी’ प्रदर्शनमा
काठमाडौँ। चलचित्र ‘चुरीफुरी’ आज शुक्रबार बाट देशभर प्रदर्शनमा आएको छ । निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र कमेडी जनरामा बनेको छ । लक डाउन पछि निर्माण भएर प्रदर्शनमा आउन लागेको चलचित्रले नेपाली दर्शकको साथ पाउनेमा...
युट्युबमा धमाधम रिलिज गरिँदै नेपाली चलचित्र, सार्वजनिक गरियो ‘श्री’
काठमाडौं, पुस ८ । पछिल्लो समय थुप्रै नेपाली चलचित्र युट्युबमा धमाधम रिलिज भईरहेका छन् । अंग्रेजी नयाँ वर्षको समयमा युट्युबमा धेरै विज्ञापन आउने हुँदा एकपछि अर्को चलचित्र सार्वजनिक गरिएको हो । चार दिनअघि मात्रै युट्युबमा चलचित्र...
फागुन २७ गतेबाट ‘आकाशे खेती’
काठमाडौं। चलचित्र ‘आकाशे खेती’को फर्स्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो सिनेमा फागुन २७ गतेदेखि रिलिज हुनेछ । उदय सुब्बाले निर्देशन गरेको चलचित्रमा गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, रवीन्द्र...
प्रियंका, दीपिका र बिक्रमको ‘हेल्लो जिन्दगी’ चैत ११ मा, फस्टलुक सार्वजनिक
काठमाडौं, ०८ पुस । लामो समयको प्रतिक्षापछि चलचित्र ‘हेल्लो जिन्दगी’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै चलचित्र प्रदर्शनमा मिति घोषणा गरेको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा...
कोरियोग्राफर लिगेशको अभिनयमा ‘मैले भन्दा माया गर्ने’ सार्वजनिक
काठमाडौँ। गायक सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। आर. बि थापाको शब्द तथा संगीत रहेको ‘मैले भन्दा माया गर्ने’बोलको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ। सुनिता बस्नेतको निर्देशनमा...
एसिड आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने
काठमाडौँ। एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् । सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि...
चलचित्र ‘कठपुतली’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं। यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा...
यादव भट्टराइको महिला हिंसाविरुद्ध गीति चलचित्रमा राजेश हमाल (फोटो फिचर)
काठमाडौं। चलचित्रमार्फत सामाजिक न्याय र आम मानिसको हक अधिकारको लागि आवाज उठाएर सर्वसाधारणको ढुकढुकीमा बसेका अभिनेता राजेश हमाल सोही मुद्दामा गीति चलचित्र मार्फत देखिने भएका छन्। अभिनेता हमालको मूल विद्रोही भूमिकामा माधव...
शन्नी बिको ‘Fight of Fury 2’ गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को गीत सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्।...
‘कठपुतली’ ले आफ्नो करियर अझै उकास्छ : कर्मा
काठमाडौँ। हरेक प्रकारका चरित्रमा जीवन्त अभिनय गर्ने नायकको रुपमा परिचित कर्माले पहिलो पटक हरर जनरामा अभिनय गरेको चलचित्र ‘कठपुतली’ यही पुष १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि सस्पेन्स-थ्रिलर चलचित्रमा काम गरेता पनि पहिलो पटक हरर...
‘रेडी भएर बस्नु’ भन्दै केकी (भिडियो)
काठमाडौँ। आर.के श्रेष्ठको प्रस्तुतिमा तयार भएको ‘रेडी भएर बस्नु’ बोलको गीत ओएसआर डीजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । आर. के श्रेष्ठ र तारा श्रृष मगरकोे स्वर रहेको यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत...