काठमाडौँ। गायक तथा संगीतकार प्रभावन जे को नयाँ गीत ‘छायाँ भेटाइ देउ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द रचना तथा संगीत संयोजन पनि गायक स्वयम्को रहेको छ। वियोगान्त गीतमा प्रेमिकाले धोका दिंदा प्रेमीले पाएको दुख...
Contact Us
कलिउड, बलिउडदेखि हलिउडसम्मको यात्रामा शन्नी बि
काठमाडौँ। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित...
‘साथी मार्ट’को ब्रान्ड एम्बास्डरमा राजेश हमाल
काठमाडौं, पुस १। छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा नायक राजेश हमाल नियुक्त भएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ...
कृष्ण र समीक्षाको ‘चोलीको तुना’ मा गरीमा शर्मा (भिडियो)
काठमाडौँ। गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा...
स्टेज कार्यक्रममा कलाकारको व्यस्तता, हेर्नुहोस् तस्वीरमा
काठमाडौं, २९ मंसिर । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष स्टेज कार्यक्रमहरु ठप्पजस्तै रहे । सांगीतिक कार्यक्रम विशेष स्टेज कार्यक्रम नहुँदा विशेषगरी स्रोता एवं दर्शकले रुचाएका गायक–गायिकाहरु फुर्सदमा रहे । कोरोना महामारी कम...
सामाजिक कथामा बनेको ‘बषन्जि’लाई युनिभर्सल सर्टिफिकेट
काठमाडौँ। गौरी शंकर इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्र ‘बषन्जि’ सेन्सर पास भएको छ। सुरज मैनालीले निर्देशन गरेको चलचित्रमा सरिता गिरि,अशिम निरौला,मिथिला शर्माको मुख्य भूमिका रहेको छ। प्रोडक्सन डिजाइनर यम...
नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक(भिडियो)
काठमाडौँ। अन्जु पन्तको स्वरमा रहेको गीत किन दुख्छ मुटु सार्वजनिक गरिएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । नवल नेपालले निर्देशन गरेको भिडियोमा माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की र...
‘गोर्खा वारियर २’ का अभिनेता रितेश छायाँकनको क्रममा भिरबाट लडेर घाईते
काठमाडौं। गोर्खा वारियर–२ का अभिनेता रितेश चाम्स गम्भिर घाईते भएका छन् । चलचित्र गोर्खा वारियर–२ को छायाँकनको क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएका हुन् । उनको यतीबेला सिन्धुली बजार स्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भईरहेको...
‘नेपाल मिडिया अवार्ड’ सँग जोडियो अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लु चिप’
काठमाडौँ। नेपालमा पहिलो पटक सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा एक अन्तर्राष्ट्रिय कम्पनी जोडिएको छ । लाइफ इन्स्योरेन्स करर्पोरेसन लि. मुख्य प्रायोजक रहेको यो अवार्डमा...
‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा, पहिलो दिन नै ट्रेन्डिङमा उक्लियो
काठमाडौं, मंसिर २८ । ब्लकबष्टर चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक गरिएको छ । वि.स. २०७६ को असोजमा हलमा प्रदर्शनमा आएको चलचित्र मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । मंगलबार दिउँसो युुट्युबमा सार्वजनिक चलचित्रको...
नम्रता श्रेष्ठ मिस वर्ल्डकाे सेमिफाइनलमा
काठमाडाैँ । नम्रता श्रेष्ठ मिस वर्ल्डकाे सेमिफाइनल (अन्तिम १०) मा पुगेकी छिन्। अमेरिकामा जारी मिस वर्ल्डको शीर्ष १० मा पुगेपछि नम्रताले ब्युटी विथ अ पर्पोज राउण्डमा आफ्नो प्रस्तुती दिनेछिन्। यसअघि नेपालबाट मिस वर्ल्डमा सहभागी...
प्रभावन जे र रोजिना बस्नेतको ‘सालघारीमा’ निक्स र उषा (भिडियो)
काठमाडौँ। गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। माधब थापाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन प्रभावन जे को रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको गीतमा रेकर्डिस्ट...
‘चपली हाइट ३’ अब पुस १५ मा रिलिज हुने
२७ मंसिर, काठमाडौं । आगामी शुक्रबार अर्थात पुस २ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र ‘चपली हाइट ३’सो मितिमा प्रदर्शन नहुने भएको छ । सोमबार निर्माण टिमले एक प्रेस विज्ञप्ती जारी गर्दै चलचित्र अब पुस १५ गते प्रदर्शनमा आउने...
‘म’ को शुभ साइत, निराजन-सविनदेखि निशासम्म मुख्य भूमिकामा
काठमाडौं। विगत लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को शुभ साइत गरिएको छ । सोमवार एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै आगामी पुष ११ गतेबाट छायांकन...