काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब सिनेमा हलमा छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सिनेमा हलमा छिर्दा अब भ्याक्सिन कार्ड...
Contact Us
‘हेल्लो जिन्दगी’ को फरक शैलीको प्रचार प्रसार
काठमाडौं। आगामी चैत्र ११ अर्थात मार्च २५ मा प्रदर्शन हुने चलचित्र ‘हेल्लो जिन्दगी’ ले अहिले प्रचार प्रसारलाई तीव्र पारेको छ । केही दिनअघि फर्स्टलुक पोस्टर सार्वजनीक गरेको एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्रले शनिबार राजधानीको...
रचना र नबिनको ‘मेरी डल्ली’ मा सुधिर र बिना (भिडियो )
काठमाडौं । गायिका रचना रिमाल र गायक नबिन पौडेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी डल्ली’ बोलको गीतमा बिना राउत र सुधिर श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा डि.पी.खनालको शब्द,राजेन्द्र बजगाईको संगीत रहेको छ ।...
सानुको ‘माया गर्ने मान्छे’ (भिडियो)
काठमाडौं । विगत दुई वर्षदेखि फेसबुक पेजमा ‘स्पन्दन’ नामक साहित्यिक कार्यक्रम चलाउँदै दर्शक तथा श्रोताको माया पाइ रहेकी गायिका सानु महराको स्वरमा ‘माया गर्ने मान्छे’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।...
अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप’ ले देखायो नेपाली फिल्म बनाउने इच्छा
काठमाडौँ। बलिउड फिल्म ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ । ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार...
आँचल शर्माको तेलुगू फिल्म ‘हिटम्यान’ टिजर सार्वजनिक
काठमाडौं। तेलुगू सिनेमा ‘हिटम्यान’को विहिबार राजधानीमा पत्रकार सम्मेलन गरिएको छ । नेपालमा ४० प्रतिशत र भारतमा ६० प्रतिशत छायांकन गरिएको सिनेमाको नेपाल छायाँकन सकिएपछि एक टिजर देखाउँदै पत्रकार सम्मेलन गरिएको हो । नेपाली कलाकार र...
‘आकासे खेती’ को गीतमा गौरव,बुद्दि,विल्सन,निता देखि मरिश्का सम्म (भिडियो)
काठमाडौँ। चलचित्र ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक गरिएको छ । केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले चलचित्रको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो । हरि...
बलिउड गायिका असीस कौर नेपालमा
काठमाडौँ। बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा...
खनालको लेखनमा ‘परस्त्री’ निर्माण घोषणा
काठमाडौं। चलचित्र ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने सिनेमालाई सुरज पाण्डेयले निर्देशन गर्नेछन् । ‘लभ लभ लभ’...
दोस्रो हप्तामा ‘कठपुतली’, मल्टीप्लेक्समा शो उच्च
काठमाडौँ। गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ । देशभरका मल्टीप्लेक्सहरुमा सय बढी बढी शो र अधिकांश सिंगल थिएटरमा उपस्थिति जनाएको फिल्मले पहिलो हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको...
नेपाल टेलिभिजनमा ‘कमेडी क्लब विथ च्यम्पियन्स’
काठमाडौँ । कमेडी विधाको नयाँ रियालिटी शो आउने भएको छ । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा ‘कमेडी क्लब विथ च्यम्पियन्स’ नामको कमेडी विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् । बुधबार...
म्युजिक भिडियो निर्देशनमा पल, ‘तिमिलाई हेर्ने बानी पर्यो’ सार्वजनिक
काठमाडौं, पुस २१ । अभिनेता पल शाहले म्युजिक भिडियो निर्देशनमा डेब्यू गरेका छन् । उनी निर्देशित ‘तिमिलाई हेर्ने बानी पर्यो’बोलको गीतको भिडियो बुधबार सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा...
अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौँ। अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। कोभिड १९ को महामारीले विश्व ग्रस्त भएको भयता पनि नेपाली सिनेमा निर्माणलाई पनि निरन्तरता दिनु पर्छ भन्ने उदेश्य राखेर नेपालीहरुको...
‘हामी तीन भाई’को गीतमा अस्मिता अधिकारीको स्वर
काठमाडौं – नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’को गीत रेकर्डिङ गरिएको छ । कोरोना महामारीका बीच यो चलचित्रको घोषणा गरिएको थियो । रेकर्डिङ गरिएको गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका अस्मिता अधिकारी र साप शक्तिले स्वर दिएका छन् ।...