रचना र नबिनको ‘मेरी डल्ली’ मा सुधिर र बिना (भिडियो )



काठमाडौं । गायिका रचना रिमाल र गायक नबिन पौडेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी डल्ली’ बोलको गीतमा बिना राउत र सुधिर श्रेष्ठ फिचर्ड छन् ।

सार्वजनिक गीतमा डि.पी.खनालको शब्द,राजेन्द्र बजगाईको संगीत रहेको छ । सुबोल थापाको निर्देशन तथा कोरीयोग्राफि रहेको छ । नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन,कलर गरेका हुन् । यस म्यूजिक भिडियोको निर्माता दिपा पौडेल हुन् l ‘मेरी डल्ली ’ म्यूजिक भिडियो एसआरएस फिल्म्सको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.