काठमाडौं । जनवादी गायक जीवन शर्मा कोरोना संक्रमित भएका छन् । संक्रमण पुष्टि भएपछि केही दिनदेखि आफू होम आइसोलेसनमा बसिरहेको शर्माले जनाएका छन् । उनलाई कोरोना पुष्टि भएको भने झण्डै एक साता भैसकेको छ । स्वास्थ्यमा समस्या देखिएपछि...
Contact Us
मधुसुदनको चलचित्रमा आर्यन सिग्देल अनुबन्धित
काठमाडौँ। अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । ‘डेस्टिनेशन काठमाडौं, ब्ल्याक, निर्भय’ जस्ता चलचित्रका निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ चलचित्रमा उनी मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । सोमवार...
जातीय विभेदविरुद्ध बनेका २० सर्ट फिल्म छनोट
काठमाडौं, माघ ४ । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट २० फिल्म छनोट गरेको छ । निर्देशक समाजका महासचिव जनकदीप...
बन्दना र पवनको ‘निष्ठुरी माया’मा नम्रता (भिडियो)
काठमाडौँ। गायिका बन्दना मैनाली र गायक पवन पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘निष्ठुरी माया’मा पवन पौडेल र जनक राज सापकोटाको शब्द रचना तथा पवन पौडेलको संगीत रहेको छ। जीवन शाहीले...
रामप्रसादले सार्वजनिक गरे भजन, अन्य ६ गीत ल्याउने तयारी
काठमाडौंँ । वरिष्ठ लोकगायक रामप्रसाद खनालले ‘हे कृष्ण हे राम’ बोलको भजन गीत सार्वजनिक गरेका छन् । अन्य ६ गीत ल्याउने उनको तयारी छ । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आएका छन् । हरेक पटक नेपाल...
शानको संगीतमा अनुग्रहले गाए नेपाली गीत ‘नशा’ (भिडियो)
काठमाडौँ। अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो रिलीज भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिंग मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको...
उदित नारायण झाको ‘स्वतन्त्र मन’ मा आर्यन र वर्षा (भिडियो)
काठमाडौँ। नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक भएको छ । डा.प्रकाश...
चलचित्र ‘जिवन साथी’को गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘जिवन साथी’को गीत सार्वजनिक गरिएको छ। ‘बयर पाक्यो’बोलको गीतमा सिडी बिजय अधिकारी र रमिला ज्ञान्ग्मीको स्वर रहेको छ। डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ।...
सुन्तली र बलेको ‘जाला जोबन’ (भिडियो)
काठमाडौँ। गायक रेवती घिमिरे र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जाला जोबन’ बोलको सार्वजनिक गीतमा संगीत राजेन्द्र बजगाईं र शब्द संगीता घिमिरेको रहेको छ। सार्वजनिक भिडियोमा कलाकार...
सिर्जुको ‘नजरैले हानेर’ गीतमा आर्यन र आकाश {भिडियो}
काठमाडौं, माघ २ । गायिका सिर्जु अधिकारीले ‘नजरैले हानेर’ बोलको आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायक प्रविन बेडवालसँगको स्वरको सहकार्यमा उनले शुक्रबार आफ्नै युट्युव च्यानलबाट उक्त प्रेमगीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द...
सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं, माघ २। सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आईतबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ...
मोडलिङ्गमा अघि बढ्दै जुना कार्की (फोटो फिचर)
काठमाडौँ। नेपाली कला क्षेत्रमा आफ्नो भबिस्य बनाउने सोचका साथ अघि बढी रहेकी जुना कार्की महोत्तरीमा जन्मिएकी हुन्। उनि बिगत एक बर्ष देखि नेपाली म्युजिक भिडियोमा मोडलको रुपमा काम गरि रहेकी छन्। उनले करिब दुई दर्जन म्युजिक भिडियोमा...
‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ को प्रशारण सुरु
काठमाडौं। लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुर, ताल र संगीतको संयोजन ब्यान्ड प्रतिस्पर्धा सुरु भएको छ। एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो। देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च...
इनास अष्ट्रेलियाको अध्यक्षमा मनोज अधिकारी
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाको गत बुधबार सम्पन्न बैठकले चलचित्रकर्मी मनोज अधिकारीलाई चौथो अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको छ । अधिकारी इनास अष्ट्रेलियाको निवर्तमान समितीमा बरिष्ठ उपाध्यक्ष...