Contact Us

सुजाता र बिपिनको ‘जाल बुन्यो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका सुजाता केसीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जाल बुन्यो’ बोलको गीतमा सुजातासँगै बिपिन घिमिरेको स्वर रहेको छ । गायक बिपिनको संगीत रहेको गीतमा शिब अधिकारीको शब्द रहेको छ । शुक्रबार काठमाडौंमा पत्रकार...

गायक कुमार सुब्बाको निधन

काठमाडौं । गायक कुमार सुब्बाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार सुब्बाको शनिबार सिलिगुडीमा उपचारका क्रममा निधन भएको दार्जिलिङका संचारमाध्यमले जनाएका छन् । गम्भीर स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका गायक सुब्बाको सिलिगुडीमा...

बिकेन र मेलिनाको ‘झ्याई पारी’ मा सुनिल र प्रिया (भिडियो)

काठमाडौँ। गायक बिकेन ल्वागुन र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झ्याई पारी’बोलको गीतमा शब्द दिपेन्द्र रसाइलीको र संगीत बिकेन ल्वागुनको रहेको छ। डान्सिंग नम्बरको गीतको निर्देशन तथा...

मनोज राजको ‘म मरे भने’ मा आमेश र इन्दु (भिडियो)

काठमाडौँ। गायक मनोज राज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म मरे भने’बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत मनोज राजकै रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियो गीतको शब्द...

सपनाको पाइरेसीको कुरा ‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ सार्वजनिक

काठमाडौँ। हामी यस्तो समयमा बाँचेका छौँ जहाँ हाम्रा सपना पनि मौलिक छैनन् । हामीअरुले बाँचिरहेका सपनापूरा गर्ने दौडमा छौँ । हामीले बाँचिरहेका यस्तै असंगत सपनाको कथामा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को गीत सार्वजनिकभएको छ । ‘ड्रिम...

सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । पहिलो चरणमा सिनेमा हल र...

हरिवंशको ‘कर्कलो कोक्याउला’लाई राम्रो प्रतिक्रिया, गीत एकदिनमै ट्रेन्डिङमा

काठमाडौं । कलाकार हरिवंश आचार्यको शब्द, संगीत, स्वर एवं अभिनयसमेत रहेको गीत ‘कर्कलो कोक्याउला’ले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यस गीतमा चेलिबेटी बेचबिखनको कथा उठान गरिएको छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक(भिडियो)

काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक गरिएको छ। सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र कोभिड १९कोरोना भाइरसका कारण प्रदर्शनमा...

‘चपली हाइट–३’ आजबाट हलमा

काठमाडौं । प्रतिक्षित नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’आज (शुक्रबार)बाट देशभरका हलमा प्रदर्शनमा आएको छ । कोरोना महामारी अघि नै निर्माण भएर प्रदर्शनका लागि समेत तयार चलचित्र आजबाट प्रदर्शनमा आएको हो । यो चलचित्रले मल्टिप्लेक्स...

बलिउड चलचित्र ‘एनिमल’मा काम गर्दै विपिन

काठमाडौं, पुस २८ । नेपालका लोकप्रिय अभिनेता विपिन कार्कीले बलिउड चलचित्रमा अभिनय गर्ने भएका छन् । चलचित्र ‘एनिमल’मा शीर्ष भूमिकामा लागि उनी छनौट भएका हुन् । चलचित्रमा आफ्नो अभिनयको कुरा पक्का भएको विपिनले बताएका छन् । विपिनको...

अभिनेत्री दियाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने

काठमाडौँ। अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् । चलचित्र ‘बिर...

अभिनेता प्रभासका एक पछि अर्को फिल्म प्रदर्शनको प्रतिक्षामा

एजेन्सी। फिल्म ‘बाहुबली’ बाट भारतभर मात्र होइन, संसारका अरू पनि थुप्रै देशका दर्शकमाझ दक्षिण भारतीय अभिनेता प्रभास चिनिन सफल भए। बाहुबलीका दुई भागले उनको चर्चा र करिअरको शिखर एकैपटक चुलियो। बाहुबलीका दुवै भाग आइसेकपछि...

थानेश्वर र समिक्षाको ‘पिरतीको पाइला’ भिडियो

काठमाडौँ। गायक थानेश्वर गौतम र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘पिरतीको पाइला’ बोलको मार्मिक गीतलाई दर्शक श्रोताले मन पराएका छन्। देवांशी इन्टरटेन्टमेन्टको अफिसियल च्यानलबाट गत...

ग्लोबल मिडिया एन्ड रिसर्च प्रा. लि.ले किन्यो ‘ए मेरो हजुर ४’को अष्ट्रेलिया राइट्स

काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट्स ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किनेको छ । राइट्सको बिषयमा चलचित्रको तर्फबाट...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.