Contact Us

फागुन १३ मा नआउने भयो ‘प्रेमगीत ३’, ओमिक्रोन त्रासले प्रदर्शन मिति स्थगित

काठमाडौं, पुस २०। नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शनमा नआउने भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्रासको कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित भएको छ । केही साताअघि मात्रै निर्माण...

गरीमा लाई ‘गोठालो जान्छौकी’ भन्दै पुष्प (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार बेदु सारु मगरको ‘गोठालो जान्छौकी’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका द्वय अन्जु पन्त र मेलिना राइ समेतले मगरलाई साथ दिएका छन । गीतलाई दिनेश सुबेदीले लेखेका...

‘मन थियो भेट्न’ लाई भन्दै आए लीला (भिडियो)

काठमाडौँ। गायक लीला श्रेष्ठको लोक दोहोरी गीत ‘मन थियो भेट्न’ लाई भिडियोसहित सार्वजनिक गरिएको छ। श्रेष्ठले आफ्नो चर्चित गीत माया सम्झना पलपलमाको दोस्रो भागको रुपमा बजारमा ल्याएको उक्त गीत त्रिपुरा म्युजिक युट्युवमार्फत...

‘म’ मा नरेनको इन्ट्री’संगै छायाँकन सुरु

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीको फिल्म ‘म’ मा अभिनेता नरेन खड्काको ‘इन्ट्री’ भएको छ । केही साताअघि मुर्हत गरिएको फिल्ममा नरेन सोमबार अनुबन्धित भएका हुन् । चलचित्रको छायाँकन सोमबार बाट नै सुरु गरिएको छ। हालै कर्णाली भेकको कथामा...

अनीश ओकिलीको ‘सिमल भुवा’ मा प्रिया रानी र प्रज्वल (भिडियो)

काठमाडौँ।’सरिताको दिदी’ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा गीत `सिमल भुवा´ सार्वजनिक गरेका छन् । गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको...

राजेशपायलमाथि दुर्व्यवहार गर्ने शेर्पाले माफी मागे

काठमाडौं,पुस १९। गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पाले सस्कृती अनुसार रक्सी र खादा दिएर माफी मागेका हुन् । शनिबार न्यूयोर्कमा आयोजित नयाँवर्षको सांगीतिक कार्यक्रममा गीत गाइरहेका...

र्‍यापर लाउरे ब्राउन सुगर प्रयोगकर्ता मात्र

काठमाडौँ। ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई...

हलिउड सेलिब्रेटी बेट्टी ह्वाइटको निधन

एजेन्सी । हलिउडकी विश्वप्रसिद्ध अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । उनको शुक्रबार ३१ डिसेम्बरमा ९९ वर्षको उमेरमा निधन भएको हो । द गोल्डेन गर्ल्स र द मेरी टेलर मूर शो जस्ता शोमा काम गरेकी बेट्टी ह्वाइटले अमेरिकी जनतालाई ७...

स्वरुपराज र पवित्राको ‘कहाँ होला’ मा मीराज र सीता (भिडियो)

काठमाडौँ। गायक स्वरुपराज आचार्य र गायिका पवित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘कहाँ होला’ बोलको गीतमा सोनाम डोमा भुटियाको शब्द रचना तथा गुरु भुटियाको संगीत रहेको छ। मदन खड्काको निर्देशनमा...

म मा अरुसँग प्रतिस्पर्धाको भावना छैन : रचना रिमाल

काठमाडौं । पछिल्लो पुस्ताका केही गायिकाहरु छन्, जसले सांगीतिक बजारमा राम्रो चर्चा कमाईरहेका छन् । उनीहरु गीत रेकर्डिङदेखि स्टेज कार्यक्रममा निकै ब्यस्त छन् । एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको ब्यस्तता सांगीतिक बजारमा...

राजेशपायल राईमाथि स्टेजमै हातपात

काठमाडौँ। चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन...

मनछुने कथामा अभिनय गर्न गइरहेकी छु : नीता ढुंगाना

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले नयाँ चलचित्रमा अभिनय गर्ने भएकी छन् । उनी स्वयंमले यो कुराको जानकारी दिएकी हुन् । उनले रवि अर्यालको निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएकी हुन् । अभिनेत्री नीताले आफू...

२१८ डिजिटल प्लेटफर्ममा ‘गुल्मेली हुम कर’, युटयुबमा सोमबार मात्रै

काठमाडौं, १६ पुस । नेपालमा गीतका भिडियोहरु सार्वजनिकका लागि युट्युब नै प्रमुख माध्यम मानिन्छ । अन्य प्लेटफर्मका माध्यमहरु भएपनि धेरैलाई ति प्लेटफर्मबार जानकारी पनि नहुन सक्छ । केही कलाकार तथा कम्पनीहरुले भने युट्युबमा भन्दा अगाडि...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ (भिडियो)

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक गरिएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.