काठमाडौं । असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार...
Contact Us
फिटनेशमा पनि ध्यान दिन्छन् पुष्प, एस आई फिटनेशको ब्रान्ड एम्बासडरमा नियुक्त
काठमाडौं । एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका अभिनेता पुष्प खड्का फिटनेशनमा पनि ध्यान दिन्छन् । चलचित्र ‘मारुनी’को छायांकनको समयदेखि पुष्पले फिटनेशनमा बढी ध्यान दिन थालेका हुन् । बुधबार बौद्धमा एक बर्ष अगाडि स्थापना भएको एस आई...
‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । उनले फिल्म...
सवीन र छुल्ठिमको ‘धन्दागिरी’ यु ट्युबमा रिलिज
काठमाडौँ। अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ यु ट्युबमा रिलिज गरिएको छ । नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्रमा सवीनसँगै छुल्ठिम गुरुङ,दिनेश खड्का,दिनेश डिसी,सुशील पोखरेल,दीपक क्षेत्री,बिएस...
‘२ नम्बरी’ को फस्टलुकमा दयाहाङ र सौगातको फरक लुक्स
काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रको फस्टलुकमा...
‘पाउनु मात्रै होइन माया’ भन्दै यसराज,दिक्पाल र साक्षी (भिडियो)
काठमाडौं । गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक गरिएको छ । गीतमा उनकै स्वर र संगीत, सचिन सिंहको एरेञ्ज र प्रकाश पन्तको मिक्सिङ तथा मास्टरिङ छ । सुब्रत आचार्य निर्देशित भिडियोमा दिक्पाल कार्की, एसराज...
एकल महिलाको पिडा दर्शाउदै भक्तको गीत ‘रुँदा रुँदै’ (भिडियो)
काठमाडौंँ । गायक भक्त प्रधानको स्वरमा ‘रुँदा रुँदै’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ । भिडियोमा सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ...
रामजीको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ बन्ने
काठमाडौँ। रामजी राउतको निर्देशनमा नयाँ वेब सिरिज बन्ने भएको आइतबार भद्रकाली मन्दिरमा शुभमुहर्त गर्दै वेव सिरिज ‘सन्ध्या’ निर्माण घोषणा गरिएको छ । सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायाँकन थालिनेछ । आइतबार...
चलचित्र पत्रकार संघको वार्षिकोत्सव : एकसाथ तीन वर्षको सम्मान तथा पुरस्कार वितरण
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको...
‘सम्झना बिर्सना’को गीत : ‘हाँस्ने खेल्ने बेलैमा’मा रोमान्टिक आकाश–पूजा
काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच यहि असार ३१ गतेबाट प्रर्दशनमा आउने चलचित्रको डान्सिङ विटको गीत सार्वजनिक गरिएको हो । भिडियोमा...
गायनमा फर्किइन् समीक्षा अधिकारी
काठमाडौं । सानै उमेरमा थुप्रै लोकप्रिय गीत गाउन सफल गायिका समीक्षा अधिकारी केही महिनापछि गायनमा फर्किएकी छिन् । उनी केही महिना गायन र सामाजिक सञ्जालबाट समेत टाढा थिइन् । गायनमा फर्किएसँगै उनले सक्रियता समेत बढाउन थालेकी छिन् । एक...
चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग [सूचनासहित]
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका...
निफको छैटौं संस्करणको लागि आवेदन खुल्ला
काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले एक प्रेस विज्ञप्ति निकाल्दै आवेदन खुला भएको जानकारी दिएको हो।...
प्रियङ्का रानीलाई मिस नेपालको उपाधि
काठमाडौं । मिस नेपाल २०२२ को उपाधि प्रियङ्का रानी जोशीले जितेकी छिन्। गोदावरीमा शनिबार सम्पन्न भएको फिनालेमा जोशीले मिस नेपाल को ताज पहिरिएकी हुन्। जोशी पत्रकारिताकी विद्यार्थी हुन्। माइतीघरस्थित सेन्ट जेभियर्समा उनले पत्रकारिता...