प्रियङ्का रानीलाई मिस नेपालको उपाधि



काठमाडौं । मिस नेपाल २०२२ को उपाधि प्रियङ्का रानी जोशीले जितेकी छिन्। गोदावरीमा शनिबार सम्पन्न भएको फिनालेमा जोशीले मिस नेपाल को ताज पहिरिएकी हुन्। जोशी पत्रकारिताकी विद्यार्थी हुन्। माइतीघरस्थित सेन्ट जेभियर्समा उनले पत्रकारिता पढेकी हुन।

मिस नेपाल अर्थको उपाधि सरिशा श्रेष्ठले जित्दा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले जितिन।

Copyright © 2012 - 2026 | All Right Reserved.