Contact Us

फिल्म ‘के घर के डेरा’को छायांकन सकियो

काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ हलमा प्रदर्शन भईरहँदा उनी निर्देशित नयाँ फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । ३३ दिनमा मंगलबारदेखि फिल्मको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । मंगलबार...

‘नेपाल नेटवर्क टेलिभिजन’ को परिक्षण प्रशारण शुभारम्भ

काठमाडौँ। डिएआर ग्रुपले संचालन गरेको टेलिभिजन ‘नेपाल नेटवर्क टेलिभिजन'(NNTV) को परिक्षण प्रशारण शुभारम्भ भएको छ। आज सांझको शुभ साइतमा पुजा गर्दै अनामनगर काठमाडौँको आफ्नै भवनबाट प्रशारण आरम्भ गरिएको हो। विजया दशमीबाट...

वास्तविक कथा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

काठमाडौं। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा...

‘प्रकाश’ अभिनेत्री रेनु योगीको लुक्स सार्वजनिक

काठमाडौं। आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’बाट मुख्य अभिनेत्री रेनु योगीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिकक पोस्टरमा डेव्यु अभिनेत्री योगीलाई अभिनेता प्रदीप खड्कासँग हातमा किताव बोकेर...

फिल्म ‘दोख’को ट्रेलर रिलिज

काठमाडौं । असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित नेपाल फिल्म क्याम्पस (स्टुडियो थिएटर) मा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको...

भोजपुरी फिल्म ‘रण’ शुक्रबारदेखि ३ दर्जन बढी नेपाली हलमा लाग्दै

काठमाडौं । नेपाली फिल्म हलमा पहिलो पटक कुनै भोजपुरी फिल्मले ठूलो प्रदर्शन थालनी गर्ने भएको छ । नेपाली द्धन्द्ध निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ शुक्रबारदेखि नेपालका तीन दर्जन भन्दा बढी हलमा प्रदर्शन हुन...

दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बिजीको आग्रह– ‘दिलमायालाई न्याय खोजौँ, पैसा नबटुलौँ !’

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायिका दिलमाया सुनारको नाममा आफूखुसी रकम संकलन नगर्न आग्रह गरेका छन् । अध्यक्ष बिजीले दिलमायाको नाममा रकम संकलन गर्ने क्रम देखिएपछि फेसबुकमा स्टाटस् लेख्दै...

‘लू’ फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाउँदा डबल खुशी लागेको छ : प्रदीप भट्टराई

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई निर्देशन गर्न पाउँदा डबल खुशी लागेको निर्देशक प्रदीप भट्टराईले बताएका छन् । निर्देशकमा अनुबन्धित भएसँगै उनले आफूलाई डर पनि र उत्साह पनि...

लिम्बु भाषा र संस्कृतिमा आधारित चलचित्र ‘रीत’ को छायांकन सकियो

काठमाडौं। फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित चलचित्र ‘रीत’ को छायांकन पूरा भएको छ। दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको चलचित्रले शनिबार राजधानीमा इन्डक्ल्याप गर्दै...

चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं। चलचित्रकर्मीले विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाएर नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । आइतबार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रका समस्या र...

‘घनचक्कर’को व्यापार निकै कमजोर, धेरै हलबाट दुई दिनमै उत्रियो फिल्म

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सौगात मल्ल र सलोन बस्नेत अभिनित फिल्म ‘घनचक्कर’ले निकै कमजोर ब्यापार गरेको छ । फिल्मलाई श्रीराम बालाजु फिल्मस्ले वितरण गरेको हो । वितरक सुनिल मानन्धरले फिल्मको व्यापार निकै कमजोर रहेको...

अपेक्षाविपरित ‘हिट’ भएको ‘कति राम्री सान्नानी…’

काठमाडौं । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत हो – सान्नानी जाम पोखरा । अहिले म्युजिक भिडियोमा लाखौं लगानी गर्ने ट्रेन्ड छ । झकिझकाउ भिडियो बनाउने ट्रेन्ड छ । यस्तो...

आफ्नै कोठामा मृत भेटीइन गायिका

काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृत फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौं नेपालटार एक घरमा कोठा भाडामा लिएर बस्ने सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् । १०ः ४५ बजेको समयमा कोठामा...

दोहोरीगीत प्रतिष्ठानको तीजलक्षित अपिल – संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्नुहोला

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका गीतहरु नल्याउन अपिल गरेको छ । प्रतिष्ठानले तीजलाई लक्षित गर्दै यस्तो अपिल गरेको हो । यसवर्ष पनि तीज गीतहरु सार्वजनिक हुने छेकोमा रहेको अवस्थामा दोहोरीगीत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.