Contact Us

अनुपको निर्देशनमा पवनको ‘माया बस्यो’ (भिडियो)

काठमाडौँ । गायक पवन गिरीको नयाँ गीत ‘माया बस्यो’ को भिडियो सहित सार्वजनिक गरिएको छ । गायक पवनकै शब्द रचना र संगीत रहेको गीतमा निश्चलले मिक्सिङ/ मास्टरिङ गरेका छन् । राज पोख्रेलले खिचेको भिडियोमा विष्णु खरेल शाक्षी...

‘म’ को सस्पेन्स थ्रिलर टिजर सार्वजनिक

काठमाडौं। ‘सुनगाभा’ जस्तो अब्बल चलचित्र दिएका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा...

‘सम्हालिन्छ कहिले मन’ को पहिलो गीत सार्वजनिक

काठमाडौं। लभस्टोरी चलचित्र निर्देशनमा सफल सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा अर्जुन पोखरेलको...

शिव परियारको ‘समुन्द्र सवै शराब भए’ मा आर्यन र श्री (भिडियो)

काठमाडौँ। गायक शिव परियारको स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् । गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीतको आकर्षक...

‘दोख’को शीर्ष गीतमा अमृत गुरुङको स्वर [भिडियो]

काठमाडौं । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर...

‘झिंगेदाउ’ अब भदौं १७ मा, ‘सम्हालिन्छ कहिले मन’सँग भिड्ने

काठमाडौं । चलचित्र ‘झिंगेदाउ’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि भदौं ३१ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो...

ऐतिहासिक चलचित्र ‘नालापानी’ तिहारमा रिलिज हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नालापानी’को प्रदर्शन मिति तोकिएको छ । यो चलचित्र तिहारको अवसर पारेर कार्तिक ४ गते प्रदर्शन गरिने भएको हो । निर्देशक रिमेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र...

‘ठेकीमा मदानी’मा सुधिरसँग सुपा

काठमाडौं । युट्युब बजारमा ‘ठेकीमा मदानी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गोविन्द अर्याल र मेलिना मैनालीको स्वर रहेको गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ र सुपा खनाल फिचर्ड छन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको पनि अभिनय...

प्रदीप र दीया स्टारर ‘प्रकाश’को मनछुने गीत [भिडियो]

काठमाडौं । प्रदीप खड्का र दीया मास्के अभिनित सामाजिक चलचित्र ‘प्रकाश’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीवार ‘डिएआर मुभिज’ यूट्युबमार्फत् ‘मान्छे–मान्छे’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । अशोक शेरचनको शब्द रचना रहेको...

स्वस्तिमाको ‘चिसो मान्छे’ प्रदर्शनमा

काठमाडौं । स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । चलचित्र शुक्रबारदेखि नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको हो । यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता चलचित्रबाट दर्शकको मन जितेका...

खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’को टिजर रिलिज

काठमाडौं । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक टिजरमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको पीडा देखाईएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा...

चलचित्र ‘म’ साउन २० मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘म’ साउन २० मा प्रदर्शनमा आउने भएको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुती रहेको चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । साउन २० मा अर्को चलचित्र ‘आधीँ तुफान’ पनि प्रदर्शनमा आउँदैछ । च्लचित्र ‘म’ मा...

प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’ आजदेखि

काठमाडौं । ‘रजतपट अंकल’का रुपमा परिचित चर्चित रंग पत्रकार प्रकाश सुवेदीले आजदेखि नयाँ शो ल्याउँदैछन् । र, त्यो शो को नाम राखेका छन्, ‘द प्रकाश सुवेदी शो’ । आफ्ना चर्चित साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र...

‘प्रकाश’की सीता भन्छिन् – मन ढक्क फुलेको महसुस गर्दैछु

काठमाडौं । अभिनेत्री दीया मास्केले चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराइ आउन थालेको बताएकी छन् । आफू अभिनित नयाँ चलचित्र ‘प्रकाश’को पोष्टर शेयर गर्दै महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.