काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । प्रहरी परिसर ललितपुरका अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५...
Contact Us
साजन र सुशिला ‘बगैंचाको फूल’ मा रोमान्टिक बन्दै (भिडियो)
काठमाडौँ। गायक रामहरी भण्डारी र गायिका सुशिला लामाको सुमधुर आवाज रहेको ‘बगैंचाको फूल’ बोलको गीत बजारमा बाहिरिएको छ । अशोक कुमार सापकोटाको शब्द भरिएको गीतमा संगीत दिनेश श्रेष्ठले दिएका छन् । सुफिक्स मदनको एरेन्ज रहेको...
तिहार बिदाको फाइदा लिंदै ‘के घर के डेरा’
काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ ।...
वृद्ध अवस्थाका बाबु आमाको पिडा सर्ट फिल्म ‘धुकधुकी’
काठमाडौं। गीतकार तारा अधिकारीको निर्देशन रहेको सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक गरिएको छ । वृद्ध अवस्थामा बाबु आमाले आफ्नो सन्तानको साथखोज्दा पनि नपाएको कथा फिल्ममा समेटिएको छ । फिल्मले विदेशिएको सन्तानको यादको पिडामा बाच्ने...
मेलिना र दिपकको डान्सिङ्ग नम्बर ‘चरी भररर’ मा आमेश र अस्मि (भिडियो)
काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चरी भररर’ बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा...
सुर्य ग्रहण राशि अनुसार फल तथा जप मन्त्र
ग्रहणको समयमा नकारात्मक शक्ति भाईरस आदि बढि शक्रिय रहने भएकोले सूर्यग्रहण लागेको समयमा भोजन गर्न न हुने भनिएको हो । खाद्य वस्तु, पानी आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर दूषित गर्दछन् । यसैले ऋषिहरूले भाँडाहरूमा कुश राख्नु पर्छ...
सौगात र अस्मिताको ‘जुनी जुनी’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक सौगात जङ्ग थापा र गायिका अस्मिता अधिकारी स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । अस्मिता र सौगातको स्वरमा सजिएको ‘जुनी जुनी’ बोलको रोमान्टिक गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा झगेन थापाको...
प्रिमियरमा महको ‘महापुरुष’लाई उत्कृष्ट प्रतिक्रिया
काठमाडौं। आगामी शुक्रबार अर्थात कात्तिक ११ गते भाइटीकाको भोलीपल्टबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार राजधानीमा प्रिमियर आयोजना गरियो । प्रिमियरभन्दा केही दिन अगाडि नाम चलेका निर्देशक...
युके बाट ‘तिमी को हौ’ भन्दै सरबिना र रोशन(भिडियो)
काठमाडौं। गायक कृष्ण सिंहको स्वर रहेको गीत ‘तिमी को हौ’ सार्वजनिक गरिएको छ । सुनिल राईको संगीत र ध्रुव केसीको शब्द रहेको गीतको भिडियो बेलायतमा निर्माण भएको हो । प्रभु गुरुङ निर्देशक रहेको भिडियो सरबिना श्रेष्ठ र रोशन बस्नेतको...
हास्यव्यङ्ग्य कार्यक्रम आलुपार्टी सम्पन्न
काठमाडौं। समाजमा व्याप्त विकृति, विसंगतिविरुद्ध सांकेतिक व्यंग्य प्रहार गर्दै हास्य व्यंग्यकारको जमघटका बीच आलु पार्टी सम्पन्न भएको छ । आलु पार्टीका संस्थापक वरिष्ठ हास्य व्यंग्यकार रामकुमार पाण्डे निवास (पाण्डे प्यारडाइज )...
सलोन बस्नेतको मुख्य भूमिका रहने गरी चलचित्र ‘जय हो’को घोषणा
काठमाडौं । सलोन बस्नेतको प्रमुख भूमिका रहने चलचित्र ‘जय हो’ को निर्माण घोषणा गरिएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । चलचित्रको एक प्रमुख भूमिकामा सलोन फाइनल भए पनि अर्का एक...
बालगृह महासंघमा ‘प्रेम गीत ३’ निर्माण टिमको सफलताको खुसी
काठमाडौं। चलचित्र ‘प्रेम गीत ३’ टिमले बूढानीलकण्ठस्थित बालगृह महासंघ पुगेर सफलताको खुसी साटेको छ । बालगृहमा रहेका ५५ जना बालबालिकासँग चलचित्रको सफलताको खुसी साटेर मनाइएको हो । “नेपाली सिनेमा लाई संसारभरका दर्शकसम्म पुर्याउन...
‘तिम्रो मेरो साथ’ को पहिलो गीत सार्वजनिक, पुष्प साम्राज्ञी र सन्दीपको नृत्य
काठमाडौं। पुस २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ ले आफ्नो पहिलो गीत रिलिज गरेको छ। चलचित्रले तिहारलाई लक्षित गर्दै रूमालै बाटेर टाई बनाम बोलको गीत रिलिज गरेको हो। लोक शैलीको सार्वजनिक गीत सुभाष...
‘ के घर के डेरा’कस्तो रह्यो फिल्मको ओपनिङ कलेक्सन ?
काठमाडाैं। शुक्रवारबाट प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन औसत दर्शक पाएको फिल्म हेर्न शनिवार हलमा दर्शकको भीड देखिएको हो । शनिवार बिहानी...