Contact Us

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा २२ नाटक मञ्चन हुने

काठमाडौं। आगामी मंसिर ९ गतेबाट सुरु हुने ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा छनौट भएका नाटक र मञ्चन तालिका सूची सार्वजनिक भएको छ । आयोजक मण्डला थिएटरले आफ्नो आधिकारीक वेभसाइट मार्फत छनौट भएको २२...

निकेशको ‘अदृश्य प्रेम’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली साङ्गितिक क्षेत्रमा निकेश कालिकोटे नयाँ नाम हो। मोरंगका निकेशको पहिलो प्रस्तुति स्वरुप ‘अदृश्य प्रेम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शेखर देव घिमिरेको छायांकन र सम्पादन रहेको भिडियोमा...

मिसेस् नेपाल युनिभर्सको आवेदन खुल्ला

काठमाडौँ । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ । विवाहित महिलाहरुको समग्र शक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरुको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका...

राजु गिरीको चलचित्रमा आमेष भण्डारी अनुबन्धित

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा’नम्बरी सुन’को मुख्य भुमिकामा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहिबार निर्माण टिम र आमेष वीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो । ‘नम्बरी सुन’ झण्डै ७०...

‘कमेडी च्याम्पियन’ टिमले फिल्म बनाउँदै, विशाल भण्डारीले निर्देशन गर्ने

काठमाडौं । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् । यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार...

शाहरुखको जन्मदिन ‘पठान’को एक्शन टिजर रिलिज

काठमाडौं। बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’को टिजर सार्वजनिक गरिएको छ । शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक एक्शन प्याक्ड टिजरमा शाहरुखका अलवा जोन अब्राहम र दीपिका...

‘महापुरुष’ टिम नेपालगञ्जमा

काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । निर्माण टिमले प्रदर्शनकै दिन देखि हल पुगेर प्रतिक्रिया समेत लिईरहेको छ । हलसम्म आइपुगेका दर्शक चलचित्र हेरिसकेपछि निर्माण टिमलाई बधाई दिदै...

लता र आशाको विरोध गर्दा ओरालो लागेको अनुराधाको करियर

एजेन्सी। बलिउडमा यस्ता कैयौं गायकगायिका छन्, जसले आफ्नो स्वरले बलिउडमा पहिचान बनाए । किशोर कुमारदेखि लिएर मोहम्मद रफी, आरडी बर्मन, आशा भोसले र लता मंगेशकर जस्ता गायकगायिका बलिउडमा मात्र नभई विश्वमाझ नै स्थापित भए । यो सूचीमा...

एमालेको घोषणा सातै प्रदेशमा फिल्म सिटी

काठमाडौं। नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माणको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा चलचित्रको प्रवर्द्धन, विकास र विस्तार समेत...

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

काठमाडौं। अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । श्वेताले मंगलबार अपरान्ह ग्राण्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । उनले शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार यतिबेला आमा र बच्चा...

अभिनेत्री रम्भाको कार दुर्घटना

एजेन्सी। बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन् । दुर्घटनाबाट कारमा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी साशालाई भने अस्पताल भर्ना गरिएको छ ।...

अनमोलको ‘छड्के २’ फागुन १९ मा

काठमाडौं। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिकक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक ग्याङस्टर लूक्समा...

सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ को गीत सार्वजनिक

काठमाडौँ। सरोज खनालको निर्देशन तथा सुरेश वाग्लेको निर्माणमा तयार भएको चलचित्र ‘बगान’को ‘उडी छुनु छ’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच चलचित्रमा समाबेश गीत सार्वजनिक गरिएको हो। चलचित्र आगामी...

पुष्प र पूजा एक अर्काको मायामा भुतुक्कै भएपछि (भिडियो)

काठमाडौँ। चलचित्रको पर्दामा एकसाथ नदेखिएका नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा भने निरन्तर काम गरिरहेका छन् । उनै, पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.