युके बाट ‘तिमी को हौ’ भन्दै सरबिना र रोशन(भिडियो)



काठमाडौं। गायक कृष्ण सिंहको स्वर रहेको गीत ‘तिमी को हौ’ सार्वजनिक गरिएको छ । सुनिल राईको संगीत र ध्रुव केसीको शब्द रहेको गीतको भिडियो बेलायतमा निर्माण भएको हो । प्रभु गुरुङ निर्देशक रहेको भिडियो सरबिना श्रेष्ठ र रोशन बस्नेतको अभिनय छ ।

निर्देशक गुरुङकै कोरियोग्राफी रहेको भिडियोमा सरबिना श्रेष्ठ र रोशनको प्रेम र रोमान्स देखाइएको छ । डिजी प्रोडक्सन हाउस यूकेले निर्माण गरेको भिडियोमा युकेका मनोरम दृश्य समेटिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.