सौगात र अस्मिताको ‘जुनी जुनी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक सौगात जङ्ग थापा र गायिका अस्मिता अधिकारी स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । अस्मिता र सौगातको स्वरमा सजिएको ‘जुनी जुनी’ बोलको रोमान्टिक गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा झगेन थापाको शब्द रचना र गायक थापाको संगीत छ भने संगीत संयोजन विशाल निरौलाले गरेका छन् ।

गीतको भिडियोमा किरण जिग्मे गुरुङ र गीता ढुङ्गाना फिचर्ड छन् । नितिन चन्दले निर्देशन गरेको भिडियोमा राजिव बस्नेतको सिनेमाटोग्राफी छ । भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन्। भिडियो टंक बुढाथोकीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.