Contact Us

सन्यास घोसना गरेका राई अब सिनेमा निर्देशक

सेलेब्रिटी नेपाल कार्तिक २३ -चर्चित डान्स कोरियोग्राफर गोबिन्द राई अब सिनेमा निर्देशक बन्ने भएका छन्। डान्स कोरियोग्राफी विधामा निक्कै चर्चा कमाएका गोविन्दले केहि महिना अघि अकस्मात कोरियोग्राफी बाट सन्यास लिएको घोसना गरेका थिए।...

देश जुटने गीत सार्बजनिक

सेलेब्रिटी नेपाल कार्तिक २२- हामी पहिले नेपाली अनि मात्र अरु देश टुक्रिन दिदैनौ ज्यान दिन्छौ बरु कबि/गीतकार नबराज सुब्बा यसो भन्दै चौथो एल्बम लियर स्रोता माझ आयका छन्। उक्त एल्बमका सबै गीत शक्ति बल्लभका संगीतमा छन्। यसमा गायक...

म्युजिक नेपालले सांगीतिक पुरस्कार दिने

सेलेब्रिटी नेपाल कार्तिक २२- यसै बर्षदेखि प्रदान गर्ने गरि म्युजिक नेपाल ले सृजन शिल संगीत सम्मान र लोकप्रिय संगीत पुरस्कार घोसणा गरेको छ। जनही ५० हजार रुपैया रहेको सृजन शिल संगीत सम्मान गीतकार संगीतकार र गायक लाई प्रदान गरिने...

शिवशंकर मानन्धर

  शिवशंकर मानन्धर गायक/संगीतकार जन्म – १९८९ फागुन ११ जन्मस्थान- पाको न्यूरोड पिता-मान बहादुर मानन्धर माता-राम माया मानन्धर शिक्षा- संगीत (बशारह) सेवा -रेडियो नेपालको स्थापना कालदेखि २०४९ साल जेठ १ गतेसम्म नेपाली संगीत...

एटीएमको प्रदर्शन मिति मंसिर ८

सेलेब्रिटी नेपाल कार्तिक २१- कात्तिक १७ लाई प्रदर्शन मिति तोकेर प्रचारमा उत्रिएको एटीएमको प्रदर्शन मिति मंसिर ८ गते सरेको हो । दिनेश थापाको निर्माणमा तयार भएको सिनेमालाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेशका अलवा...

कला संस्कृति जोगाउने अभियानमा हाम्रो मझेरी

सेलेब्रिटी नेपाल कार्तिक २१- हामी नेपाली कला संकृति को धनि छौ तर अब हाम्रो कला संस्कृति जोगाउने भन्दा पनि बिर्सने हरु धेरै देखिन थालेका छन्। एउटा स्कुल को बिद्यार्थी आफ्नो मौलिक बाध्यबादन मादल,बासुरी,सारंगी भन्दा भायोलिन...

धुर्मुस र सुन्तली लण्डन मा मस्ती माग्ने बुढा चिन्तित

सेलेब्रिटी नेपाल कार्तिक २१- टेली सिरियल बाट लोकप्रियता कमयाका जोडी ले नाम र दाम दुवै कमाय अनि दर्शक ले संधै देखेको जोडी जस्तै घर जम पनि गरे अहिले यिनै जोडी लण्डन मा कार्यक्रम को सिलसिलामा पुगेका छन्। कार्यक्रम पनि हुने हनिमुन...

सुपारीको गीत रेकर्डिङ सम्पन्न

सेलेब्रिटी नेपाल कार्तिक २१- शिव घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र सुपारीको गीत रेकर्डिङ सम्पन्न भएको छ। हिराकुमार शाही निर्माता रहेको चलचित्रको छायाङ्कन दसैलगत्तै सुरु भएको बताईयको छ । काठमाडौं, दोलखा...

चक्रपाणी स्मरण साहित्य पुरस्कार शर्मालाई

सेलेब्रिटी नेपाल कार्तिक २१-चक्रपाणी स्मरण पुरस्कार यस बर्ष साहित्यकार रमा शर्माले प्राप्त गरिन। साहित्यकार चक्रपाणी चालिसेको १३० औ जन्म जयन्तिको अबसरमा सोमबार पुरस्कार प्रदान गरियो। १० हजार रुपैयाको पुरस्कार नेपाल प्रज्ञा...

अमृत दाहाल

नाम-अमृत दाहाल जन्म-५ भदौं जन्मस्थान-तान्द्रँङ ३, गोरखा बुबा-इश्वरीप्रसाद दाहाल आमा-कलादेवी दाहाल पेशा-पत्रकारिता शिक्षा-स्नातकोत्तर, त्रिवि (आमसन्चार) भाषा-नेपाली, अंग्रेजी, हिन्दी पेशागत तालिम -रिपोर्टिङ तथा समाचार सम्पादन...

सुस्मा अब सेक्सी र भल्गर सिनेमा नखेल्ने

सेलेब्रिटी नेपाल कार्तिक २०-कुकुर ले मासु खान छाड्नु, माछा पानीमा नबस्नु यस्तो हुन सक्ला ?नेपाली चलचित्र क्षेत्र पनी काईदाको छ जसले जुन चिज बाट आफ्नो पहिचान बनायो त्यहि नगरे उसको पहिचान के रहला ?सिनेमामा गोप्य अंग समेत प्रदर्शन...

हरिदेवी कोइरालालाई शुक्ला साहित्य

 सेलेब्रिटी नेपाल कार्तिक २०-हरेक दुइ बर्षमा प्रदान गरिने शुक्ला साहित्य यस बर्ष लोक गायिका तथा साहित्यकार हरिदेवी कोइरालालाई दिइने भयको छ।  समितिले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि यो जानकारी गरायको हो।  उक्त पुरस्कार मा २०...

केटा केटा को माया मा लव यु म्यान

सेलेब्रिटी नेपाल कार्तिक १९ -अब नेपाली चलचित्र बजार मा पनि बिबिधता आउन थालेको छ कुनै बेला सासु बुहारी को झगडा, पिडित नारी,गरिब परिवारको कथा हरु मात्र सिनेमा मा देख्न पाइन्थ्यो अहिले कथा मा धेरै नौलो पन आउन थालेको महसुस हुन थालेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.