काठमाडौं। महाशिवरात्रीको पूर्व सन्ध्या पारेर यही फागुन ५ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘फूलबारी’ को अग्रिम बुकिङ खुल्ला गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ...
Tag - bipin karki
‘पशुपति प्रसाद २: भष्मे डन’ अफिसियल घोषणा
काठमाडौँ। दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा निर्माण कम्पनि टुकी आर्टस प्रालिले केक काटेर खुसियाली मनायो । यहि अवसरमा निर्माण पक्षले नयाँ चलचित्रको कास्ट एण्ड क्रु र रिलिज डेटपनि सार्वजनिक...
‘भगवत् गीता’मा विपिन, धिरज र सुहानाको शीर्ष भूमिका रहने
झरना थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’को अभिनेतामा विपिन कार्की अनुबन्धित भएका छन् । हालसालै निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख...
छायाँकनरत ‘प्रसाद २’ बैशाख १ मा रिलिज हुने !
फागुनपछि नेपाली चलचित्रको ठूलो भीडन्त नयाँ वर्षमा हुने देखिएको छ । आउँदो बैशाख १ गतेका लागि केही ठूला चलचित्रहरुले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ‘भगवत गीता’, ‘बिहेपास’, ‘नाइँ नभन्नू ल ६’ र ‘जारी’ले उक्त मिति घोषणा गरिसकेका...
सुरु भयो ‘प्रसाद २’को छायांकन
काठमाडौँ। चलचित्र ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले...
एक हप्तामा कति ब्यापार गर्यो ‘के घर के डेरा’ले ?
काठमाडौं । चलचित्र ‘के घर के डेरा’ले लगानी सुरक्षित गरेको छ । एक हप्ताको कलेक्सनले चलचित्रको लगानी सुरक्षित भएको हो । “नेपालभित्रकै एक हप्ताको बक्सअफिस कलेक्सनले चलचित्रको लगानी सुरक्षित भइसकेको छ,” निर्देशक दीपेन्द्र के खनालले...
तिहार बिदाको फाइदा लिंदै ‘के घर के डेरा’
काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ ।...
‘ के घर के डेरा’कस्तो रह्यो फिल्मको ओपनिङ कलेक्सन ?
काठमाडाैं। शुक्रवारबाट प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन औसत दर्शक पाएको फिल्म हेर्न शनिवार हलमा दर्शकको भीड देखिएको हो । शनिवार बिहानी...
दीपेन्द्रको ‘के घर के डेरा’ अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौँ। दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ भोली शुक्रबारबाट नेपालभरका चलचित्र घरमा रिलिज हुँदैछ । चलचित्रको बुधबारबाट मल्टिप्लेक्सहलहरुले अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिसकेका छन् । चलचित्रले...
दया र विपिनको ‘के घर के डेरा’ ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र...
‘के घर के डेरा’ को टिजर सार्वजनिक,घर भित्रै घुमेको कथा (भिडियो)
काठमाडौँ। चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ । झन्डै २ मिनेट...
दिपेन्द्र के खनालको ‘के घर के डेरा’को फस्टलुक सार्वजनिक
काठमाडौँ। कार्तिक ४ मा प्रदर्शनमा आउने तयारीमा रहको चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा...
रामबाबु गुरुङको ‘फूलबारी’ औपचारिक घाेषणा,भदौबाट फ्लोरमा जाने
काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘फूलबारी’ को बुधबार औपचारिक घोषणा गरिएको छ। पाँचतारे होटलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ...
दया र विपिनको ‘के घर के डेरा’ कार्तिक ४ मा
काठमाडौँ। हालसालै मात्र छायाँकन सकिएको चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ । राजधानी काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी दिएको छ । यो...