काठमाडौँ। गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘काजी’ को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न...
Tag - bipin karki
मुभी चाटको टप पाँचमा ‘काजी’ को ट्रेलर, भावनात्मक संवादले भरिएको प्रेम र त्यागको कथा
काठमाडौँ। फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा...
जेठ ८ मा रिलिज हुने ‘काजी’को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को टिजरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको टिजरमार्फत सिनेमा आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो। ‘काजी’प्रति अभिनेता कार्की...
तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजर सार्वजनिक
काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र...
नयाँ वर्षको अवसरमा ‘पहाड’ रिलिज हुने
काठमाडौं। निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म पहाड नयाँ वर्ष २०८३ को वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। विदेश पलायनका कारण सुनसान बन्दै गएका पहाडी बस्ती र त्यसले निम्त्याउने सामाजिक–आर्थिक असरलाई कथावस्तु बनाइएको...
युट्युबमा आयो विपिन र मिरुनाको चलचित्र ‘ऊनको स्वीटर’
काठमाडौं। व्यावसायिक सफल चलचित्र ‘ऊनको स्वीटर’ डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि...
‘ऊनको स्वीटर’ सिक्किममा भव्य प्रिमियर, आजदेखि भारतभर प्रदर्शन
काठमाडौँ। नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’ को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व विधायक तथा मुख्यमन्त्री प्रेमसिंह गोलेकी श्रीमती...
बिपिन, केकी र गरिमाको अभिनयमा ‘काजी’, शुभमुहूर्तपछि भदौ ८ गतेदेखि छायांकन
काठमाडौँ। निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बन्ने नयाँ नेपाली सिनेमा ‘काजी’ को शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासहित शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको...
विपिन कार्की भन्छन्: ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि ग्रामीण जीवनको दस्तावेज बन्नेछ
काठमाडौँ। निर्देशक नवीन चौहानले आफ्नो नयाँ चलचित्र ‘ऊनको स्वीटर’ मुलायम नामजस्तै कोमल भावनाले भरिएको कथा भएको बताएका छन्। हालै आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो चलचित्रले आफूले लामो समयदेखि कल्पना गरेको...
विपिन र मिरुनाको चलचित्र ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक
काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।...
‘कर्मा’को पहिलो गीत सार्वजनिक,उपासनाको रत्यौली नृत्य
काठमाडौं । चलचित्र ‘कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको रत्यौली गीत सार्वजनिक गरिएको हो । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्द रचना सुष्मा सिग्देलको छ भने...
चलचित्र ‘कर्मा’ को एक्सन प्याक टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरेको हो । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ ।...
‘कर्मा’ मा अभिनेता विपीन कार्की कस्तो रोलमा ?
काठमाडौं । भर्सटाइल अभिनेता विपीन कार्की हरेक सिनेमामा फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । यही नै उनको विशेषता हो । विपीन जे हुन्, त्यो क्यारेक्टरमा उनी कमै देखिन्छन् । चलचित्र ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन्...
‘कर्मा’को छायांकन सम्पन्न, चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदै
काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि...


