काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ ।...
Tag - bipin karki
‘ के घर के डेरा’कस्तो रह्यो फिल्मको ओपनिङ कलेक्सन ?
काठमाडाैं। शुक्रवारबाट प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन औसत दर्शक पाएको फिल्म हेर्न शनिवार हलमा दर्शकको भीड देखिएको हो । शनिवार बिहानी...
दीपेन्द्रको ‘के घर के डेरा’ अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौँ। दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ भोली शुक्रबारबाट नेपालभरका चलचित्र घरमा रिलिज हुँदैछ । चलचित्रको बुधबारबाट मल्टिप्लेक्सहलहरुले अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिसकेका छन् । चलचित्रले...
दया र विपिनको ‘के घर के डेरा’ ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र...
‘के घर के डेरा’ को टिजर सार्वजनिक,घर भित्रै घुमेको कथा (भिडियो)
काठमाडौँ। चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ । झन्डै २ मिनेट...
दिपेन्द्र के खनालको ‘के घर के डेरा’को फस्टलुक सार्वजनिक
काठमाडौँ। कार्तिक ४ मा प्रदर्शनमा आउने तयारीमा रहको चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा...
रामबाबु गुरुङको ‘फूलबारी’ औपचारिक घाेषणा,भदौबाट फ्लोरमा जाने
काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘फूलबारी’ को बुधबार औपचारिक घोषणा गरिएको छ। पाँचतारे होटलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ...
दया र विपिनको ‘के घर के डेरा’ कार्तिक ४ मा
काठमाडौँ। हालसालै मात्र छायाँकन सकिएको चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ । राजधानी काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी दिएको छ । यो...
हिट फिल्मको सिक्वेललाई नयाँ निर्माताको खाँचो किन पर्यो ?
रघुनाथ सापकोटा काठमाडौं । २०७६ साल मंसिर २१ गते प्रदर्शन भएको फिल्म ‘प्रसाद’ सफल मानिएको फिल्म हो । त्यतिबेला हिट भनेर निर्माता सुवास थापा प्रोडक्शनले ‘प्रसाद लाई प्रचार गर्यो । वितरकहरु उज्वल पौडेल, मनोज राठी र...
‘प्रसाद २’ को औपचारिक निर्माण घोषणा
काठमाडौं। चलचित्र ‘प्रसाद २’को औपचारिक निर्माण घोषणा गरिएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको मुख्य भुमिका रहने चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक निर्माण घोषणा गरेको हो ।...
दयाहाङ,बिपिन र बर्षाको ‘के घर के डेरा’ निर्माण घोषणा
काठमाडौं। कमेडी तथा सोसल ड्रामा चलचित्र ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ । कोरोना महामारी अघि...
केतनको गीत ‘परदेशी आयो’मा बिपिन (भिडियो)
काठमाडौं। गायक केतन क्षेत्रीको आवाजमा रहेको गीत ‘परदेशी आयो’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा अभिनेता बिपिन कार्कीले जीवन्त अभिनय गरेका छन् । सार्वजनिक यस गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक...
प्रमोदको ‘सुनैको दरवार’मा बिपिन र लुनिभा (भिडियो)
काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनैको दरवार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन...
‘लाल मोहन जी’ मा बिपिन,कर्मा र अर्पण
काठमाडौंँ । चलचित्र ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चलचित्र ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक समेत रहेका सम्राटको निर्देशनमा बन्न लागेको चलचित्र ‘लाल...


