Tag - bipin karki

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले हेरे ‘महाजात्रा’

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन्। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी...

विपिन र सुरक्षालाइ उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड

काठमाडौँ । अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता, अभिनेत्री घोषित भएका छन् । सोमबार सम्पन्न सातौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा दुवैले नेपाली फिचर फिल्म विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेका...

सौगात र विपिन स्टारर ‘द रेड सुटकेस’ चैत्र ३० मा

काठमाडौं। आगामी नयाँ वर्ष २०८१ को अबसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ...

हरिवंश र विपिन स्टारर चलचित्र ‘महाजात्रा’को फर्स्टलुक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अभिनेता हरिबंश आचार्यलाई व्हील चेयरमा बाँधिएको र अन्य तिन जना कलाकार उभिएको देख्न सकिन्छ। षट्कोण...

‘महाजात्रा’ को शुभमुहूर्त संगै छायाँकन सुरु

काठमाडौं। निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले...

चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई टीकाको दिन पनि राम्रो शोज

काठमाडौँ। गत शनिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा चलचित्र हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । आज सोमबार पनि सिनेमा हेर्ने दर्शकको संख्या...

‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा

काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपालसँगै विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आएको छ। प्रतिक्षित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो...

‘पशुपति प्रसाद २ : भष्मे डन’ को मार्मिक गीत सार्वजनिक

काठमाडौँ। कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो शिव’ बोलको गीतमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारलाई भावुक मुद्रामा देख्न...

भष्मे डनले आंचल संग सेल्फी खिच्न नपाएपछि पशुपतिमा लफडा (भिडियो)

काठमाडौं। आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा...

‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक ४ अर्थात बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक...

‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक ४ अर्थात बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको गीतको भिडियोमा...

चलचित्र ‘एक भगवत् गीता’ को दोश्रो गीत सार्वजनिक

काठमाडौँ। आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक गरिएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर मैथीली र नेपाली भाषाको...

बिपिनको कमलामाई लुक्समा ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक

काठमाडौँ। सुहाना थापा ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यहि...

Copyright © 2012 - 2026 | All Right Reserved.