Tag - bipin karki

चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक,एक्सन गेटअपमा विपीन

काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकार विपीन कार्कीलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । कार्कीलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन...

चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ मा विपिन र मिरुनाको प्रेम

काठमाडौं। आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित...

विपिन र मुकुनको चलचित्र ‘कर्मा’ को छायांकन सुरु

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्ने चलचित्र ‘कर्मा’ को शुभ-मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा...

विपिन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता-अभिनेत्री,सतीदेवीलाई बिसेष पुरस्कार

काठमाडौं । चलचित्र विकास बोर्डले बुधबार शीतल निवासमा भव्य समारोह आयोजना गरी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ सम्पन्न गर्‍यो। कार्यक्रममा २०८० मा प्रदर्शन भएका उत्कृष्ट चलचित्र र सिनेमा क्षेत्रका...

विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ वैशाख २६ गते

काठमाडौं । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका...

विपीन भन्छन्, ‘तेल भिसा’ को दोहोरो भूमिका चुनौतीपूर्ण तर रोमाञ्चक

काठमाडौं। निर्देशक शंकर घिमिरेको लेखन र निर्देशनमा बनेको सिनेमा ‘तेल भिसा’को टिम अहिले प्रचारप्रसारमा जुटेको छ। मंसिर ७ गते रिलिज हुने चलचित्रको टिम रिलिज मिति नजिकिँदै जाँदा दर्शक माझ पुग्न निरन्तर लागिरहेका छन्। यसै क्रममा...

अमेरिकामा रहेका नेपालीको संघर्षको कथा ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरूको जीवन भोगाइ र चुनौतीलाई पर्दामा उतार्ने चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंसिर ७ गतेदेखि प्रदर्शन हुने यस चलचित्रको ट्रेलरले विदेशमा रहेका नेपाली परिवारका दुःख,आशा...

‘तेल भिसा’ को गीतमा विपिन,वर्षा,दिलिप, सुशील,अरूणिमा (भिडियो)

काठमाडौँ। मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘तेल भिसा’ को गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गीतमा विपिन कार्की र वर्षा राउतसँगै थुप्रै कलाकारहरू देखिएका छन्। पूजा...

‘कर्मा’ नयाँ बर्षमा,विपीन कार्की अबुबन्धित

काठमाडौं। चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रको रिलिज मिति...

सिनेमा ‘तेल भिसा’ को डविङ सुरु

काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा सिनेमाको सकिने अभिनेता कार्कीले बताए । निर्देशक शंकर घिमिरेले सिनेमाको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको...

सिनेमा ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक

काठमाडौँ। आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमा सार्वजनिक सिनेमाको गीतमा सिनेमाका मुख्य अभिनेता विपिन कार्की, पुजा...

५१ औँ दिनको यात्रामा ‘महाजात्रा’

काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...

सौगात ए बिपिनको ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसर पारेर यहि ३० चैतबाट रिलिज हुने भएको छ । रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको...

सफल ब्यापारका साथ दोस्रो सातामा ‘महाजात्रा’

काठमाडौँ । चलचित्र ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको...

Copyright © 2012 - 2026 | All Right Reserved.